समाचार

    Showing १,२६१-१,२६८ of १,२६८ items.
  • नेपाल मौसमः चक्रवात निसर्गको प्रभावले भइरहेको वर्षा शनिवार दिउँसोदेखि कम हुने

    काठमाडौं । गत बुधवार दिउँसो अरब सागरबाट पश्चिम भारतको मुम्बई नजिकैबाट प्रवेश गरेको शक्तिशाली चक्रवात निसर्ग उत्तरपूर्वतिर सर्दै नेपाली भूभागमा आइपुग्दा एउटा कमजोर न्यून चापीय प्रणालीमा परिवर्तन भएको मौसम पूर्वानुमान शाखाका मौसमविद्ले जानकारी दिएका छन्। मौसमविद् मीनकुमार अर्यालका अनुसार प्रदेश नं १, २ र वाग्मती प्रदेशमा वर्षा भएको छ। “यो प्रणाली आजै (शनिवार)बाटै कमजोर हुँदै जानेछ। भोलिसम्ममा मध्य र पूर्वी क्षेत्रबाट पनि यसको प्रभाव हट्नेछ,“ उनले भने। अब अविरल वर्षा हुन छाडेर रोकिँदै वर्षा हुन सक्ने उनले बताए। बाढीको जोखिम कति? जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा स्था

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • ९५ पटक पढिएको
    • समृद्धिपथ
  • थप २ सय ७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९ सय नाघयो

    काठमाडौं । शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा  कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।  कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । सुर्खेत पञ्चपुरीका एक पुरुषको कोरोना भाइरस संक्रमणका कारण जेठ २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आइ १४ दिनसम्म स्थानीय क्वारेन्टिनमा बसी घर फर्किएका पुरुष

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • २०८ पटक पढिएको
    • समृद्धिपथ
  • आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

    प्रदेश २ मा ६४ लाख बिरुवा रोपिदै सिरहा । विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन सुरु गरिएको हो। कोरोना भाइरसले विश्वनै आक्रान्त रहेको बेला लकडाउनका कारण वातावरण सफा रहेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जनाएका छन् । दुषित हावा, पानी, धुलो कम भएको छ । सडक सफा रहेको छ । पानि शुद्धता बढेको छ । विहान र साँझका दृष्यहरु रमाइला भएका छन् । यसले गर्दा कोरोना भाइरसको संक्रमण भएकाहरुको स्वास्थ्यमा सुधार होस्, सबैमा कोभिड १९ को संक्रम

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • १३७ पटक पढिएको
    • समृद्धिपथ
  • कोरोनालाई जितेर घर फर्किए अर्का युवा हुसैन

    धीरेन्द्रप्रसाद साह राजविराज, जेठ २२ गते । सप्तरीको प्रथम कोरोना सङ्क्रमित व्यक्ति कोरोना भारसरलाई जितेर बिहीबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोनालाई जितेका जिल्लाको डाक्नेश्वरी नगरपालिका–३, हटेलका १८ वर्षीय नसिम हुसैनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले फूलको माला र अबिर लगाई खादा ओढाएर सम्मानपूर्व बिदाइ गर्नुभएको छ । अस्पतालका कोभिड–१९ व्यवस्थापनका संयोजक डा. रञ्जीतकुमार झा, नर्स तथा उहाँको उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीहरू समेतले फूलको गुच्छा दिएर बिदाइ गर्नुभएको हो । भर्ना भएको २५ दिनपछि कोरोनाबाट मुक्त हुनुभएको हुसैनले

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • ९६ पटक पढिएको
    • समृद्धिपथ
  • भोली देखि इटहरी बजार खुल्ला गर्ने निर्णय

    इटहरी/ इटहरी उपमहानगरपालिकाले इटहरी नगरक्षेत्रका बजार १० बजे सम्म खुल्ला गर्ने निर्णय गरेको छ । आज इटहरीका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले विहान ७ बजे देखि १० बजे सम्म इटहरी बजार खुल्ला गर्ने निर्णय गरेको हो । यस अघि अत्यावश्यक पसलहरु मात्र इटहरीमा खुल्ला गरिदै आएकोमा शैक्षिक संस्था,होटल,मठमन्दिर,गुम्बा,सिनेमाहल,पार्टी प्यालेस,ब्यूर्टि पार्लर,खेलकुद,सार्वजनिक सवारी वाहेक अन्य पसलहरु भोलीबाट खोल्न पाईने इटहरी उपमहानगरपालिकाकी उपमयेर लक्ष्मी गौतमले बताईन । उद्योग बाणिज्य संघ इटहरी,इलाका प्रहरी कार्यलय इटहरी र इटहरी उपमहानगरपालिका बीच सहमती भएको हो । आफ्नो पसल अगाडि साबुन पानी

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • २३२ पटक पढिएको
    • समृद्धिपथ
  • सुनसरीमा ७ जनामा देखियो कोरोना

    इटहरी/ सुनसरीका सातजना कोरोना संक्रमण पुष्टि भएको छ । दुई हप्ताअघि भारतबाट आएका सातजना कोरोना संक्रमण पुष्टि भएको हो । नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इस्राइल मन्सुरीका अनुसार भारतको गुजरातबाट आएका उनीहरूमा पीसीआर टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो । भोक्राहा नरसिंह गाउँपालिका ८ को जामिया जियाउल उलुम मदरसाको क्वारेन्टाइनमा रहेका ५३ जनामध्ये पीसीआर टेस्ट गर्दा सातजना संक्रमित पाइएकाे हाे । कोरोना संक्रमण पुष्टि हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का एक पुरुष, वार्ड नम्बर ४ का चार पुरुष, वार्ड नम्बर ५ र वार्ड ८ का एक-एक पुरुष गरी सात जनामा कोरोना देखिएकाे हाे । पाँच दिनअगाड

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • १६४ पटक पढिएको
    • समृद्धिपथ
  • नेपालमा कोरोनाबाट थप एकको मृत्यु, बुधबार थपिए २०१ संक्रमित

    धरान/ नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दोलखाका ७६ वर्षीय वृद्धको बुधबार ज्यान गएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सुरुमा सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना भएका उनलाई कोरोना देखिएपछि त्रिविमा पठाइएको थियो । उनको उपचारको क्रममा निधन भएपश्चात् सुरक्षा सतर्कता बढाइएको छ । नेपालमा बुधबार मात्रै २०१ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कुल संख्या २३ सय पुगेको छ । मन्त्रालयका अनुसार धनकुटामा एक जना कोरोन

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • १४१ पटक पढिएको
    • समृद्धिपथ
  • देशभर उम्मेदवार मनोनय जारी

    सिरहा । आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनय सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नसक्ने कार्यतालिका बनाएको छ । विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा एक दिनमा मनोनय दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको र केही स्थानीय तहको उम्मेवारी

    • प्रकाशित मितिः पुस १७, २०२६
    • ३७३ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A