समाचार

    Showing २४१-२५० of १,२६८ items.
  • लहान नगरपालिकामा ब्रह्मलुट, पौने चार करोड खाजामा खर्च, भ्रष्टाचारको आरोप

    फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीमाथि सरकारी बजेट दुरुपयोग गर्दै ब्रह्मलुट मचाएको आरोप लागेको छ। नेकपा माओवादी केन्द्र लहानका नगर अध्यक्ष हेमन्त यादवका अनुसार, आर्थिक वर्ष २०७९/८० मा खाना र खाजामा मात्रै ३ करोड ७५ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ, जसलाई उनले "ब्रह्मलुट"को संज्ञा दिएका छन्।   महालेखा परीक्षकको प्रतिवेदनले पनि उक्त खर्चलाई औचित्य पुष्टि नगरी खर्च भएको र सैद्धान्तिक वेेरुजु ठहर गरेको हो। प्रतिवेदनका अनुसार, ३ करोड ६० लाख ५३ हजार रुपैयाँ भुक्तानी भइसकेको छ भने १५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ। खर्चका लागि कुनै हाजिरी, अर्डर स्लिप वा प

    • प्रकाशित मितिः पुस २८, २०८१
    • ८३१ पटक पढिएको
    • समृद्धिपथ
  • वार्ताको निष्कर्ष : ‘पीडित कृषक रामचन्द्र यादवको जग्गा फर्ता हुन्छ’

    जीवछ उदासीलहान,पुस २८गते । लहान–२२ का कृषक रामचन्द्र यादवको पूर्व पश्चिम जाने राजमार्गमा जोडिएको पर्ने दुई करोड मूल्यका घरघडेरी ४५ लाखमा भएको लिलामी फिर्ता गराउने वार्ताले निष्कर्ष निकालेको छ । पुस २५ गते कृषि विकास बैंक लहान शाखामा पीडित कृषक रामचन्द्र यादवलाई न्याय दिलाउन आन्दोलनकारी कृषकहरु बैंकमा तालाबन्दी गर्न कार्यालयमा पुगेपछि सुरक्षाकर्मी र आन्दोलनकारी कृषकहरुबीच भीडन्तको अवस्था सृजना भएको थियो । पीडित कृषक रामचन्द्र यादवको परिवार सडकमा अनसन बसेपछि लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी उपप्रमुख रामचलितर महतो र नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्ष मनोज कुमार बनैताले शुक्र

    • प्रकाशित मितिः पुस २८, २०८१
    • ७१९ पटक पढिएको
    • समृद्धिपथ
  • मानव अधिकार एलायन्स सिरहाको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

    फिरोज सिद्दिकी सिरहा । मानव अधिकार एलायन्स सिरहाको तेस्रो अधिवेशन धनगढीमाई नगरपालिका स्थित होटल सिन्धुलीको हलमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पार्वती पाण्डेलाई पुनः जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो।   नवगठित कार्यसमितिमा नेनिलाल राम उपाध्यक्ष, दिपेश सिंह सचिव, सूर्य नारायण राम सहसचिव, अनिता कुमारी यादव कोषाध्यक्ष र सदस्यहरूमा फिरोज सिद्दिकी, सुनिता साह चयन भएका छन्।   कार्यक्रमको प्रमुख अतिथिमा मानव अधिकार एलायन्स मधेश प्रदेश इन्चार्ज रामस्वरूप सदाय रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोले सहभागिता जनाउन

    • प्रकाशित मितिः पुस २७, २०८१
    • ५४८ पटक पढिएको
    • समृद्धिपथ
  • 'मुद्दा दर्ता गरियो तर फरार रहेको खगेश्वर यादवलाई प्रहरीले पक्राउ गरिरहेको छैन '

      समृद्धिपथ समाचारदाता  लहान,पुस २७ गते ।  मिर्चैया नगरपालिका वडा नम्बर - ३ वस्ने खगेश्वर यादमाथि इलाका प्रहरी कार्यालय मिर्चैयामा ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएपनि प्रहरीले पक्राउ नगरेको पीडित विमल यादवले पीडा पोख्नु भएको छ । गएको मङग्सिर १४ गते राघोपुर बजारमा १२ बजे चिया पसलमा बसिरहेको समयमा स्थानीय खगेश्वर यादवले दस पन्ध्र जनाको समूहमा आएर ज्यानै मार्ने गरी कुटपिट गरेको पीडित यादवले बताउनुभयो । उहाँ भन्नुहुन्छ,'मलाई ज्यानै मार्ने उद्येश्यले सार्वजानिक स्थलमा हमला गर्ने खगेश्वर यादव लगायत केहि व्यक्तिहरुमाथि इलाका प्रहरी कार्यालय मोर्चैयामा मुद्दा दर्ता त भयो तर प्रहर

    • प्रकाशित मितिः पुस २७, २०८१
    • ७७१ पटक पढिएको
    • समृद्धिपथ
  • विरामीलाई कम्बल र गर्भवतीलाई पोषण प्याकेज वितरण

    जीवछ उदासी लहान,पुस २३ गते । लहान स्थित राम कुमार उमा प्रसाद प्रादेशिक अस्पताल लहानमा आउने विपन्न विरामीहरुलाई शितलहर छल्नको लागि लहान नगरपालिकाले कम्वल वितरण गरेको छ । लहान नगरप्रमुख महेश प्रसाद चौधरीले सोमबार अस्पताल पुगी अस्पतालका मेडिकल सुपरीडेन्टेड बृजेन्द्र कुमार साह र अस्पताल विकास समितिका अध्यक्ष शत्रुधन मण्डललाई ६५ थान कम्बल दिनुभयो । उहाँले कम्बल हस्तान्तरण गर्दै अस्पतालमा आउने विपन्न विरामीहरुलाई चाहिने कम्बल नगरपालिकामले उपलब्ध गराउने बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,‘अस्पतालमा भर्ना हुने विरामीहरुलाई उपचारमा कुनै समस्या नहोस् । नगरपालिकाबाट हुने सहयोग भइरहनेछ । थप सहय

    • प्रकाशित मितिः पुस २५, २०८१
    • ७४१ पटक पढिएको
    • समृद्धिपथ
  • ‘प्रशासनिक कार्यको लागि समय र समर्पण आवश्यक हुन्छ’

    जीवछ उदासीलहान,पुस २४ गते । लहान नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले कार्यालय प्रमुखले कार्यालयमा दिइने समय र समर्पणको भावले काम गर्दा कार्यले गति लिइने कुरा बताउनु भएको छ । प्रशासकीय प्रमुख झाले आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो । आफू लहान नगरपालिकामा २०८१ बैशाख २५ गते आएपछि कार्यालयमा दिएको समय र समर्पणले कामले गति लिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘यस नगरपालिकामा विगत वर्षहरुको बेरुजु रकम करिव एक अर्वभन्दा बढी रहेको थियो । समपरीक्षण नभएको रकमहरुलाई लेखापरीक्षणका कार्यहरु अघि बढेको छ । आठ महिनामा १५ करोड अनलाइन समपरीक्षण भएको छ । का

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ६२० पटक पढिएको
    • समृद्धिपथ
  • लायन्स क्लब अफ फुलवारीद्वारा गढामा सन्देसमुलक कार्यक्रम

      जीवछ उदासी  लहान,पुस २३ गते ‌। लायन्स क्लब अफ फूलवारीको आयोजनामा दिपमाला र चन्दन गुप्ताको पुत्र नयनराज गुप्ताको जन्मोत्सवको अवसरमा लहान -२३ गढा स्थित श्री सरस्वती आधारभुत विद्यालयका विधार्थीहरुलाई शैक्षिक सामग्रीको रुपमा झोला वितरण गरिएको छ ।   विहान नौ बजेतिर लायन्स क्लब अफ फुलवारीका कार्य समितिका पदाधिकारी सदस्य र क्लवक चार्टर प्रेसिडेन्ट राकेश कुमार झा पुर्व वडाध्यक्ष कन्हैया प्रसाद गुप्ता वर्तमान वडाध्यक्ष बद्री नारायण यादव विद्यालयका प्रअ महेन्द्र प्रसाद यादव लगायत स्थानीहरुको उपस्थितिमा वृक्षा रोपण र शैक्षिक सामग्री सहित झोला वितरण गरिएको क्लवको अध्यक्ष शङक

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ६२३ पटक पढिएको
    • समृद्धिपथ
  • प्रेस सेन्टर सिरहाको पाँचौ जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा रामभरोसी यादव

      जीवछ उदासी  लहान पुस २३ गते ।   प्रेस सेन्टर सिरहाको पाँचौ जिल्ला अधिवेशनबाट राम भरोसी यादवको अध्यक्षतामा जिल्ला कार्य समिति,केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधि चयन गरेर सम्पन्न भएको छ ।  गोलबजारको व्यापारसंघमा सम्पन्न पाँचौ अधिवेशनबाट उपाध्यक्षद्वयमा मुकेश कुमार यादव,सन्तोष कुमार साह,सचिवमा सुदिप राउत,सह सचिवद्वयमा सुरेश राय,आशानन्द यादव, कोषाध्यक्षमा नैना चौधरी सदस्यहरुमा क्रमश: अनुभक्त चौधरी,मोहन साह,विवेक परियार ज्ञान राय र सुनिल साह चयन भएका छन् ।  यसैगरी प्रदेश प्रतिनिधिमा जीवछ उदासी,राम भरोसी कामती र राम नारायण ठाकुर चुनिएका छन् भने केन्द्रिय प्रत

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ४९१ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका मेयर चौधरीको नयाँ आश्वासन, पुराना वाचा बिर्सिए?

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले गत वर्ष २०८० चैत ४ गते राष्ट्रिय स्तरको यज्ञभूमि क्रिकेट स्टेडियमको शिलान्यास गरेका थिए। नगर उपप्रमुख रामचलितर महतो र वडा नं. ४ का अध्यक्ष रामनाथ पण्डितको उपस्थितिमा शिलान्यास गरिएको उक्त परियोजनाको अहिले कुनै प्रगति नदेखिँदा स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।  शिलान्यासका क्रममा मेयर चौधरीले स्टेडियम निर्माणका लागि आगामी आर्थिक वर्षमा विशेष आर्थिक तथा प्राविधिक सहयोगको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए। तर, एक वर्ष बितिसक्दा पनि यो परियोजनाका लागि न बजेट विनियोजन भयो, न त निर्माणकार्यको थालनी नै।  स्थानीय नगरवा

    • प्रकाशित मितिः पुस २१, २०८१
    • १,५३० पटक पढिएको
    • समृद्धिपथ
  • समता स्कुल लहानमा साहित्य उत्सव भव्य रूपमा सम्पन्न

    फिरोज सिद्दिकी  लहान । लहानस्थित समता स्कुलमा शुक्रबार चौथो संस्करणको 'समता साहित्य उत्सव' भव्यताका साथ सम्पन्न भएको छ। शिक्षा, कला र साहित्यलाई एकसाथ जोड्ने प्रयास गर्दै विद्यार्थीहरूलाई सिर्जनशील बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको आयोजकले जनाएको हो। कार्यक्रमको प्रमुख अतिथि पूर्व सांसद लगनलाल चौधरी र अध्यक्षता समता स्कुल लहानका प्रिन्सिपल कमल सिङ्तानले गरेका थिए।  कार्यक्रममा प्रमुख वक्ता कवि तथा अनुवादक निमेष निखिलले विद्यार्थीहरूलाई साहित्यलाई जीवनशैलीको रूपमा अपनाउँदै स्रष्टाका रूपमा अघि बढ्न प्रेरित गरे।   कार्यक्रम दुई चरणमा भएको थियो। पहिलो चरणमा लहान, राजविरा

    • प्रकाशित मितिः पुस २०, २०८१
    • ९२२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A