जीबछ उदासी लहान,भदौ १८ गते । सिरहा जिल्ला नेकपा एमालेको किल्ला बनाउन मंसिर ४ गतेको निर्वाचन चुनावी परिणाम हात पार्न टोल कमिटिसम्मलाई सक्रिय बनाउने मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले बताउनु भएको छ । नेकपा एमालेको पक्षमा मधेस प्रदेशमा चुनावको परिणाम जाने पार्टी प्रवेशको लहरले संकेत देखा परिसकेको नेता श्रेष्ठले जोड दिनुभयो । नेता श्रेष्ठले भन्नुभयो,'नेकपा एमालेको हरेक तहका नेता कार्यकर्ताहरु सक्रिय हुन निर्देशन पार्टीले दिइसकेको छ । टोल कमिटिसमलाई सक्रिय पारेर घरघरमा पुगेर जनतालाई पार्टीको एजेन्डा बुझाउने काम गर्न संगठनका सारा शक्ति परिच
जीबछ उदासी लहान,भदौ १८ गते । सुख्खा मौषममा समेत कटान गरिरहेको बलान नदीले अविरल वर्षा भइरहँदा लहान-२३ तिलेबोना सीमामा कटान तीव्र पारेको छ । वर्षौदेखि कटान गरिरहेको बलान नदी कटान नियणत्रण हुन नसक्दा समस्या विकराल भइरहेको लहान(२३ तिलेबोनाका बिल्टु यादवले भन्दै तिलेबोना गाउँका किसानहरुको मात्रै ६० विगहाभन्दा बढी उर्वर जमिन कटान गरिसकेको बताउनुभयो । संघ र प्रदेश सरकारको बजेटबाट लहान नगरपालिकादेखि भगवानपुरसम्म तटबन्ध निर्माण गरेमात्रै दिर्घकालिन रुपमा समस्या समाधान हुने स्थानीयहरु बताउँछन् । तटबन्धको नाममा अहिलेसम्म पटक(पटक कार्यकर्ता पालिने कार्य मात्रै भ
जीबछ उदासी लहान,भदौ १७ गते । लायन्स क्लब अफ फझलबारीले लहान नगरपालिकाको २४ वटै वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा वुक्षारोपन गर्ने क्लवलले जनाएको छ । वहुवार्षिक योजना अनुरुप यो कार्यक्रम अघि बढाएको क्लवको अध्यक्ष राकेश झाले जानकारी दिनुभयो । देव वृक्षको रुपमा रहेको वातावरण मैत्री पिपल,अमला निम र रुद्राक्ष विरुवा रोप्ने उहाँले बताउनुभयो । लायन्स क्लव इन्टरनेशनलको मूल्य मान्यताको आत्मसात गर्दै 'वि सर्भ' को उद्देश्यले मधुमेह,आँखा उपचार, क्यान्सर,शिक्षा र वातावरणको क्षेत्रमा काम गर्ने उद्देश्य रहेको उपाध्यक्ष शङ्कर प्रसाद गुप्ताले स्पष्ट गर्नुभयो ।
फिरोज सिद्दिकी / लहान लहान र धनगढीमाई नगरपालिकाका नागरिक अगुवाहरुले आउनै लागेको चाडपर्वलाई मध्यनजर गर्दै डिजे बाजा र ध्वनि प्रदुषण नियन्त्रणका लागि पहल गर्न माँग गरेका छन् । बुधबार शान्ति र धार्मिक भाईचाराका लागि: हातेमालो अन्तर धार्मिक समिति लहानले लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी, धनगढीमाई नगरपाकिलाका नगरप्रमुख शिवशंकर महतो, सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र ईलाका प्रहरी कार्यालय लहानका प्रमुख कुमार प्रसाद मैनालीलाई डिजे बाजा र ध्वनि प्रदुषण नियन्त्रणका लागि पहल गर्न माँग गर्दै ज्ञापन-पत्र बुझाएका हुन् । हातेमालो अन्तर धार्मिक समिति लहानका संयोजक सुशिलचन्द्र अधिक
लहान । हिन्दु महिलाले मनाउने तीज पर्व अन्तरगत आज दरखाने दिन, दर खाएर मनाइदैछ । विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ । आज चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ । पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोली एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ । दर खाएको भोलीपल
जीवछ उदासी लहान,भदौ १३ गते। कामना सेवा विकास बैंकको शाखा रहित सेवा आजदेखि। लहान- १२ भोटियाटोलबाट पनि सञ्चालनमा आएको छ । १५८औ शाखा रहित सेवाको रुपमा लहान क्लष्टर शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिँदै सञ्चालनमा आएको यस शाखा रहित सेवाबाट रकम जम्मा गर्न र रकम निकाल्न अनलाइन सेवाबाट सेवा सुचारु गरेको बताउनुभयो । उहाँले भन्नुभयो,"यस सेवाबाट रिन लिन मध्यस्थकर्ता गरिदिने र रेमिटान्स पनि उपलब्ध हुनेछ । शाखा रहित सेवाको उद्घाटन वडा नम्बर _१२ का निमित्त वडाध्यक्ष महेश्वर ठाकुर सुनुवार र वडा सदस्य सुशिला चौधरी थरुनीले रिबन काटेर उद्घाटन गर्दै स्थानीय सेवाग्राहीहरुले
जीवछ उदासी लहान,भदौ १२ गते । नेपाल विद्यालय कर्मचारी संघका केन्द्रीय सदस्य भुपेन्द्र पासवानले पटक-पटक गरेको आन्दोलनलसई सरकारले अनसुनी र वेवास्ता गरेकोले निर्णायक आन्दोलन गर्नु परेको नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रीय सदस्य भुपेन्द्र पासवानले बताउनु भएको छ । विद्रयालय बन्हद गराउनु रहर होइन,बाध्यता भएको उहाँले भन्दै विद्यालय कर्मचारीहरुको सेवा सुविधा दिनुको साथै दरबन्दी कायम गर्न भदौ १ गतेदेखि विभिन्न चरणको आन्दोलन गरिरहेको बताउनुभयो । आज भदौ १२ गतेदेखि १८ गतेसम्म विद्यालयको सम्पुर्ण कार्य ठप्प गरी सरकारलाई दबाब दिइएको केस पासवानले जानकारी गराउनुभ
फिरोज सिद्दिकी, लहान । लहान नगरपालिकाका स्थानीय सरकारको आज सय दिन पुरा भएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि र रोजगार, भ्रष्टाचार मुक्त हाम्रो लहान’को नारा लिएर अघि बढेका लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेश प्रसाद चौधरीले सय दिनको अवधिमा कुनै राम्रो काम गर्न सकेको छैन् । विवाद, अकर्मण्यता र दिशाहीनतामा अलमलिएका छन् । भनिन्छ कुनै पनि सरकारको सय दिन ‘हनिमुन अवधि’ आफ्नो कार्यकालको राम्रो सुरुवात गरेको हुन्छ । तर लहान नगरपालिकामा भने उल्टो भएको छ । सय दिनको ‘हनिमुन अवधि’ भाषण, आश्वासन, प्रतिवद्धता, मतभेद, विवाद र सम्मान ग्रहण गर्दैै वितेको छ । स्थानीय सरक
जीबछ उदासी लहान,भदौ ८ गते । नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेशका इन्चार्ज अर्जुन सिंहले नेकपा एमालेभित्र देखिएको गुटलाई समाप्त पार्नु पर्ने बताउनु भएको छ । बुद्धिजीवी परिषद सिरहा -१ को क्षेत्रीय कमिटिको अध्यक्ष मनोयन गर्ने लहान नगरकमिटिको पार्टी कार्यालय लहानमा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । एकातिर एमालेको बिरोधमा पाँच दल एक ठाउँमा गठबन्धन गरेको छ अर्कोतर्फ पार्टीभित्रै जिम्मेबार नेताहरुबाट अन्तर्घात हुँदा मधेस प्रदेशमा एमालेको अवस्था मधेस प्रदेशमा सोचेको जस्तो देखिएन इन्चार्ज सिंहले सुझाउँदै भन्नुभयो,'स्थानीय चुनावमा निरासा
जीवछ उदासी लहान,भदौ ७ गते । मंसिर ४ गते हुने निर्वाचनको मिति तय भएसँगै सिरहाको धनगडीमाई नगरपालिकामा नेकपा एमाले झन् बलियो हुँदै गएको छ । सोमबार बिभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले अबीरमाला लगाई पार्टीमा प्रवेश गराउनु भएको थियो । नेता श्रेष्ठले मुलुकको समृद्धि विकास र राष्ट्रियताको लागि नेकपा एमाले नै एक भरपर्दो विकल्प रहेको ठहर नेपाली जनताले गरेर विभिन्न दलहरु त्यागेर एमालेमा प्रवेश गरिरहेको बताउनुभयो । नेता श्रेष्ठले भन्नुभयो,'मधेस प्र
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A