राजनीति

    Showing ३५१-३६० of ४९१ items.
  • एमाले जिते मात्रै समाजमा समृद्धि : पोलिटब्युरो सदस्य लिलानाथ श्रेष्ठ

      जीवछ उदासी  बैशाख ५ गते । नेकपा एमालेको पोलिटब्युरो सदस्य,मधेस प्रदेशको सह-इन्चार्ज लिलानाथ श्रेष्ठले एमालेले जिते मात्रै समाजमा समृद्धि र विकास हुने बताउनु भएको छ । नेकपा एमाले सिरहा जिल्ला कमिटिमो पूर्ण बैठकलाई सिरहाको दहिपौरीमा सम्बोधनको क्रममा यस्तो बताउनु भएको हो ।  मधेस प्रदेशमा एमाले ठूलो पार्टी बन्न गइरहेको भन्दै उहाँले सिरहा जिल्लाको समृद्धि र विकासको लागि १७ वटै पालिकामा नेकपा एमाले स्थानीय चुनावमा बलियो हुनुपर्ने बताउनुभयो ।  नेता श्रेष्ठले थप्नुभयो,'गठबन्धन केहि पनि होइन,कसैले भत्काउनु पर्दैन आफै भत्किरहेको छ । एमालेको पक्षमा अझै जनलहर सृजना गर्न एमालेको न

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • ६०३ पटक पढिएको
    • समृद्धिपथ
  • मधेश प्रदेशमा एमाले पहिलो पार्टी बन्छः लिलानाथ श्रेष्ठ

    जीबछ उदासी लहान,चैत २८ गते । नेकपा एमालेका पोलिटव्युरो सदस्य मधेश प्रदेशको सह–इन्चार्ज तथा पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले मधेश प्रदेशमा स्थानीय तहको चुनावमा पहिलो पार्टी हुने बताउनु भएको छ । नेकपा एमाले लहान नगर कमिटिद्वारा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । नेकपा एमाले बाहेक अरु कुनैपनि पार्टीले विकास र समृद्धि ल्याउन नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।उहाँले भन्नुभयो,‘मधेश प्रदेशका जनताहरु मधेशको विकास गर्नै असली पार्टी नेकपा एमाले रहेको रहेको बझिसकेकोले दिनहुँ प्रवेशको लहर छ । महानगरपालिका, उप महानगरपालिका, नगरपालिका र ग

    • प्रकाशित मितिः चैत २९, २०७८
    • ६९३ पटक पढिएको
    • समृद्धिपथ
  • ‘यसकारण जनताले मत सूर्यमा हाल्ने र एमालेलाई जितउने मुडमा छ’

    जीवछ उदासी स्थानीय चुनवको बैशाख ३० गते एकै चरणमा हुन गइरहेको छ । चुनावी परिणाम आफनो पक्षमा ल्याउन दलहरु सबै शक्ति झोक्ने गरी तयारी गरिरहेको छ । यस पटकको स्थानीय चुनावमा पाँच दलीय गठबन्धन गरेर चुनाव लडने गृहकार्य गरिँदैछ । यता नेकपा एमाले एक्लै गठबन्धनसँग लडन तयार रहेको ताल ठोकिरहेको छ । चुनावी परिणाम के हुने ?यसबारे विभिन्न अडकलहरु भइरहेको छ । चुनावमा जीतको दावी गरी चुनावी मैदानमा जानुलाई सुन्दर पक्ष नै मानिन्छ । पाँच वर्ष स्थानीय सरकार हाँकेका दलहरु उपलब्धिको सूची तयार गरेर जनतामा जानुपर्छ भने प्रतिपक्षमा रहेका दलहरुले पाँच वष्र्रमा मा कहाँ कहाँ चुक्यो भन कमजोरी खोज्दैछ । चुनावमा जनतासँग गरेक

    • प्रकाशित मितिः चैत २६, २०७८
    • १,०५९ पटक पढिएको
    • समृद्धिपथ
  • लहान–३ मा जसपाबाट निर्वाचित जनप्रतिनिधिहरु एमालेमा प्रवेश

    जीबछ उदासी चैत २२ गते । लहान नगरपालिका ३ मा जनता समाजवादी पार्टीबाट निर्वाचित चारै जना सदस्यहरु नेकपामा प्रवेश गरेका छन् । २०७४ को निर्वाचनमा नजनता समाजवादी पार्टीबाट निर्वाचित भएका राजाराम महतो,गणिता महतो,विसुन महतो र नगिना पासवानले जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् । लहानमा नेकपा एमालेको नेतृत्वमा रहेको स्थानीय सरकारले विकासको लहर नै ल्याएको र देश र प्रदेशमा पनि एमाले बाहेक अरु दलले विकास गर्न नसक्ने भएकोले आफूहरुले जसपा पार्टी प।ित्याग गरी नेकपा एमाले प्रवेश गरेको जव प्रवेशी वडा सदस्य राजाराम महतोले धारणा राख्नुभयो ।नव प्रवेशी वडा सदस्यहरुसँगै जसपा र नेपाली काँग्रेस परित्या

    • प्रकाशित मितिः चैत २२, २०७८
    • ८४७ पटक पढिएको
    • समृद्धिपथ
  • संगठन निर्माणमा सक्रिय रहौ,जित्ने उम्मेदबारको टिकट घरमैपुग्छ : नेता रिजाल

    जीबछ उदासीलहान,चैत १६गते । नेकपा एमालेको स्कूल विभाग उपप्रमुख इश्वरी रिजालले स्थानीय चुनावमा कसले टिकट पाउने हो भने चिन्ता छाडेर संगठनमासक्रिय भएर काम गर्ने नेतालाई उम्मदेबार बनाउन पार्टीले घरमै टिकट पुरयाउने बताउनु भएको छ । नेकपा एमाले सिरहाले आयोजना गरेको जिल्ला स्तरीय एक दिने प्रशिक्षण कार्यक्रमलाई सिरहाको लहानमा प्रशिक्षण दिँदै मङगलबार यस्तो बताउनु भएको थियो । बैशाख ३० गते हुन गइरहेको स्थानीय चुनावमा नेकपा एमालेको पक्षमा जनमत सृजना गर्नको लागि पार्टीको सिद्यान्त र सरकारमा रहेको वेला गरेको जनपक्षीय कामको सूची बनाएर घरघरमा जान नेता र अगुवा कार्यकर्ताहरुलाई उहाँले सुझाव दिनुभयो । नेकपा एकिकृ

    • प्रकाशित मितिः चैत १८, २०७८
    • ५२४ पटक पढिएको
    • समृद्धिपथ
  • पार्टी उम्मेदबारलाई जिताउन एमाले नेता यादवको निर्देशन

    जीबछ उदासी लहान,चैत १६ गते । स्थानीय चुनावमा नेकपा एमालेको सबै पदका उम्मेदबारहरुलाई जिताउन नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले निर्देशन दिनु भएको छ । नेकपा एमाले वडा नम्बर –८ को पार्टी कार्यालय उद्घाट्न तथा आयोजित वडा भेलालाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताउनु भएको हो । ‘अहिले उम्मेदबार चयन नभएको अवस्थामा पार्टीको चुनाव चिन्ह भएको झण्डा लिएर टोलटोलमा गएर पार्टीले गरेको कामबारे जनतालाई बुझाउन ढिलो नगारौ’, उहाँले निर्देशन दिनुभयो ।गठबन्धनको भविष्य नरहेको नेता यादवले भन्दै नेकपा एमालेको पक्षमा देशैभरी जनलहर सृजना भएकोले नेकपा एमालेलाई जनताले

    • प्रकाशित मितिः चैत १६, २०७८
    • ८४३ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल बुद्धिजीवी परिषद् सिरहा १ को क्षेत्रिय भेला सम्पन्न

    फिरोज सिद्दिकी, लहान । नेकपा एमालेको जनसंगठन नेपाल बुद्धिजीवी परिषद् सिरहा क्षेत्र नम्बर १ को क्षेत्रिय भेला सम्पन्न भएको छ । नेपाल बुद्धिजिवी परिषद् सिरहाको अध्यक्ष भैरब प्रसाद गेलालको अध्यक्षतामा प्रथम क्षेत्रिय भेला समापन गरिएको हो । भेलाबाट १३ सदस्यिय नयाँ कार्य समिति चयन भएको छ । नव नियुक्त क्षेत्रिय कार्य समितिका अध्यक्षमा राजकुमार मल्ल, उपाध्यक्षमा हरिनारायण चौधरी, सचिवमा देवनलाल ठाकुर, सह-सचिवमा यमुना खनाल, कोषाध्यक्षमा मनोज कुमार मण्डल चयन भएको छ । त्यसैगरी सदस्यहरुमा मो. फिरोज सिद्दिकी, नरेन्द्र भट्टराई, अशोक महतो, काशिन्द्र साह, सुरेन्द्र यादव, भरत मेस्तर, लेखराज सिंह र प्रभा घिम

    • प्रकाशित मितिः चैत ९, २०७८
    • ६८८ पटक पढिएको
    • समृद्धिपथ
  • जनसंगठनहरुलाई सक्रिय बनाएर चुनावी तयारीमा लागौ : के. सदस्य रामरति राम

    जीबछ उदासी लहान, चैत ७ । नेकपा एमाले केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज रामरति रामले लहान नगरपालिकाका सम्पूर्ण जन संगठनहरुलाई सक्रिय गरेर चुनावी तयारीमा लाग्न निर्देशन दिनु भएको छ । नेकपा एमाले लहान नगरकमिटिले आयोजना गरेको जन संगठनका इन्चार्ज तथा वडा कमिटिका अध्यक्षहरुको पूर्ण बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनु भएको हो । कम्युनिष्ट पार्टीका जन संगठनहरु नामधारी मात्रै होइन, काम गर्ने किसिमको हुनुपर्नेमा जोड दिँदै सबैभन्दा नजिकको स्थानीय तहको निर्वाचन जित्नको लागि कामको रफ्तार बढाउन आवश्यक रहेको बताउनुभयो ।उहाँले भन्नुभयो,‘नेकपा एमालेले गरेका कामहरुलाई जनताको घरदैलोमा पुरयाएर मन म

    • प्रकाशित मितिः चैत ७, २०७८
    • ६८३ पटक पढिएको
    • समृद्धिपथ
  • एमालेमा उम्मेदवारको मापदण्ड : वडाध्यक्षको सिफारिस वडाबाटै हुने

    काठमाडौं, चैत्र ७ । नेकपा एमालेले स्थानीय तह निर्वाचनका उम्मेदवारको मापदण्डमा हेरफेर गरेको छ । पोलिटब्यूरो बैठकमा आएका सुझावका आधारमा उम्मेदवार सिफारिस र निणर्यसम्बन्धी विधि र मापदण्डमा सामान्य हेरफेर गरेको हो ।यसअघि सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निणर्य गर्ने भनेको अब वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत

    • प्रकाशित मितिः चैत ७, २०७८
    • ५७७ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल राष्ट्रिय शिक्षक संगठन लहानको अध्यक्षमा जीबछ यादव

    जीवछ उदासी  लहान,चैत ६ गते । नेपाल राष्ट्रिय शिक्षक संगठन लहान नगरपालिकाको दोस्रो अधिवेशनबाट जीवछ यादबको नेतृत्वमा १९ सदस्यीय नगर समिति गठन भएको छ ।  निर्वाचन समितिको संयोजक श्री बस्तीपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र प्रसाद यादवका अनुसार अधिवेशनको वन्द सत्रबाट सगरमाथा माविका शिक्षक जीवछ यादव अध्यक्ष,काहा आविका राम नारायण साह उपाध्यक्ष,सरस्वती आवि लहान-१३ की बिना बस्नेत महिला उपाध्यक्ष,लेखनाथ मावि लहान-२४ का प्रअ राम बिलेक्षण सिंह सचिव ,राजाजी मावि का प्रअ इन्द्रदेव चौधरी कोषाध्यक्ष, आवि लहान गोठ -९ की रेखा चौधरी सह सचिव र लक्षमण ललिता कुशवाहा मावि रघुनाथपुर -३ की सुज

    • प्रकाशित मितिः चैत ६, २०७८
    • १,०६७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A