जिवछ उदासी लहान, माघ २ गते । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा युवा नेता महेश वस्नेतले देश र जनताको ढुकढुकी प्रधानमन्त्री केपी ओली रहेको बताउनु भएको छ । मोरङग, सुनसरीको युवा भेला कार्यक्रम सकेर शुक्रबार सर्लाहीको कार्यक्रममा सहभागी हुन जाने क्रममा लहानको विशाल होटेलमा नेता कार्यकर्ताहरुसँग गरेको छोटो भेटघाटमा यस्तो बताउनु भएको हो । लहान नगरपालिकाको सडक डिभिजन कार्यालयमा भएको अधिवेशनबाट आफू युवा संघको अधयक्षमा चुनिएको सम्झना गर्दै उहाँले प्रदेश–२ मा पनि नेकपा मजबुत भइरहेको दाबी गर्नुभयो । जनकपुरमा देखिएको नेता कार्यकर्ताको दशौ हजारको उपस्थितिले प्रधानमन्त्री तथा पार्टी अध
जिवछ उदासी लहान,माघ १ गते । कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले प्रचण्ड–माधव समूहले फैलाएको भ्रम चिर्दै गएपछि सरकारको पक्षमा देशैभरी जन लहर फैलिएको बताउनु भएको छ । विहिबार सिरहाको सुखीपुर नगरपालिका–४ वडा कार्यालयले ज्येष्ठ नागरिक,दलित, अपाङग तथा विपन्नलाई शीतलहर छल्न आयोजना गरेको सिरक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । नेकपाका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज समेत रहनु भएको मन्त्री श्रेष्ठले भन्नुभयो,‘पाँच वर्षको लागि चल्ने स्थीर सरकारलाई ढाल्न पार्टीकै अर्का अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्ड र वरिष्ट नेता माधव नेपालले षडयन्त्
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओली समूहका नेता लेखराज भट्टले प्रचण्ड–नेपाल समूहलाई एक्ल्याउने अभियानमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका भट्टले सोमवार कञ्चनपुरमा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘अब माइतीघरमा बस्ने, सडकमा जानेहरुलाई कसरी एक्ल्याउने भन्ने सोच्नुस्। हरेक व्यक्तिलाई तान्नुस्। यो रणनीतिमा जानुपर्छ।’ भट्टले हिजो को कता थियो भन्दा पनि मूल नेतृत्वलाई कसरी मजबुत गर्ने र गलत प्रवृतिलाई घृणा गरेर एक्ल्याउने रणनीति अपनाउनुपर्नेमा जोड दिए। ‘यो त प्रचण्डको मान्छे, यो माधवको मान्छे र वामदेवजीसँग थ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहले निर्वाचन कार्यक्रम रोक्न निर्वाचन आयोगलाई गरेको आग्रह अस्वीकार गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, सांसद रामनारायण बिडारी, राजेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, लिलामणी पोखरेल निर्वाचन आयोगमा पुगेर आग्रह गरेका थिए। निर्वाचन आयोगमा उनीहरुले दुईवटा पत्र मार्फत निर्वाचनका कार्यक्रम रोक्न र पार्टीको कागजातको नक्कल माग गरेको निर्वाचन आयोगका सहसचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिए। आयोगले भने नेकपा नामकै विवाद भएकाले आफूसँग भएका कागजातको नक्कल उपलब्ध गराउने र बाँकी सर्वोच्चबाट लिन जवाफ दिएको छ। ‘नेकपा नामकै पनि ब
जिवछ उदासी लहान, पुस २५ गते । पूर्व प्रधानमन्त्री समेत रहनु भएको नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्टको झण्डा झुकन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । ३१ औ जय गोब्न्दि साहको समृति सभामा प्रमुख अतिथिको रुपमा बोल्दै यस्तो बताउनु भएको हो । अन्याय अतयाचारको विरोधमा संघर्ष गरेर प्रतिष्ठाको जीवन जिउनु नै कम्युनिष्ट भएको भन्दै कम्युनिष्ट पार्टीको झण्डा झुक्न नदिन नेकपा सचेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘मनमोहन अधिकारी ,निर्मल लामा र मदन भण्डारीले देखाउनु भएको पथमा हिडेर कम्युनिष्ट आचरण व्यवहारमा देखाएर जनताको मन जित्ने काम गर्नुपर्छ । जय गोविन्द साहको सपनाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले अहिले पार्टी विभाजनको कुनै औचित्यता नरहेको बताउनु भएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उहाँले पार्टीका नेताहरुको कार्यशैलीमा सुधारका लागि आफूले प्रयास गरे पनि सफल हुन नसकेको धारणा व्यक्त गर्नुभयो । आफू विभिन्न कारणले विरोधी जस्तो भएर बस्नुपरेको गुनासो पनि उहाँले राख्नुभयो । हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट पार्दै उहाँँले भन्नुभयो– ‘तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुपथ्र्यो ? पार्टीमा अन्तरपार्टी सङ्घर्ष र वादविवाद हुन्छ तर नेता त्यो हुन
जिवछ उदासी नेपाल सरकारका उपप्रधानमन्त्री तथा सचिवालय सदस्य इश्वर पोखरेलले नेकपाको ७४ वटा बैठक बस्दा प्रचण्ड –माधव समूहले झमेला गर्ने प्रस्ताव ल्याएर सरकार र पार्टीलाई अल्झाउने गरेको खुलासा गर्नु भएको छ । नेकपा सिरहाले आयोजना गरेको अगुवा नेता कार्यकर्ताको भेलालाई सोमबार चोहर्वामा सम्बोधन गर्दै यस्तो खुलासा गर्नु भएको हो । जनताले दुई तिहाइको मत दिएर नेकपाको सरकार पाँच वर्षको लागि चलाउन दिएको थियो । तीन वर्षमै सरकार अर्को चुनावमा जानुपर्ने अवस्था आँउदा निरास हुनु स्वभाविकै हो । तर सरकारसँग संसद विघट्न गरेर चुनावमा जानुको विकल्प नभएर लोकतन्त्र र संविधानको रक्षाको लागि चुनावको घोषणा गर्नु प
काठमाडौं । मन्त्रालय सार हुनुभएका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीले पदबहाली गर्नुभएको छ । शुक्रबार साँझ नै शितल निवास पुगी पद तथा गोपनीयताको सपथ खानु भएका स्वास्थ्यमन्त्रीले आईतबार मन्त्रालय पुगी पदभार सम्हाल्नुभएको छ । मन्त्री त्रिपाठी यसअघि सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री हुनुहुन्थ्यो । उहाँलाई प्रधानमन्त्री ओलीले शुक्रवार मन्त्रालय परिवर्तन गरि स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनुका साथै सोही सपथ समेत गराउनुभएको थियो । यसअघि स्वास्थ्यमन्त्री रहनुभएका भानुभक्त ढकाललाई पर्यटन मन्त्री बनाईएको छ । ढकालले यस अघि कानून मन्त्रालय समेत सम्हाली सक्नुभएको छ । न्युज अफ नेपाल
काठमाडौं, पुष १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेसँगै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति निवासमा आज साँझ आठ जना नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीले सपथ लिनु भएको हो । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापा खानेपानी तथा सरसफाई, प्रभू साह सहरी विकास र प्रेम आले वन तथा वातावराण मन्त्री हुनु भएको छ । त्यस्तै गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रम मन्त्री हुनु भएको छ भने दावा लामा युवा तथा खेलकुद मन्त्री हुनु भएको छ । यसै गरी जुलीकुमारी महतो महि
काठमाडौं । नेकपा (ओली)ले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराएको छ। बिहीबार आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने बनाइएको छ। यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो। संशोधित विधानबाट दुई अध्यक्ष रहने प्रावधान भने हटाइएको छैन। त्यस्तै केन्द्रीय समितिको संख्या पनि ओली पक्षले निर्णय गरेर पुर्याएको १११९ लाई कायम गरिएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A