जीवछ उदासी स्थानीय चुनवको बैशाख ३० गते एकै चरणमा हुन गइरहेको छ । चुनावी परिणाम आफनो पक्षमा ल्याउन दलहरु सबै शक्ति झोक्ने गरी तयारी गरिरहेको छ । यस पटकको स्थानीय चुनावमा पाँच दलीय गठबन्धन गरेर चुनाव लडने गृहकार्य गरिँदैछ । यता नेकपा एमाले एक्लै गठबन्धनसँग लडन तयार रहेको ताल ठोकिरहेको छ । चुनावी परिणाम के हुने ?यसबारे विभिन्न अडकलहरु भइरहेको छ । चुनावमा जीतको दावी गरी चुनावी मैदानमा जानुलाई सुन्दर पक्ष नै मानिन्छ । पाँच वर्ष स्थानीय सरकार हाँकेका दलहरु उपलब्धिको सूची तयार गरेर जनतामा जानुपर्छ भने प्रतिपक्षमा रहेका दलहरुले पाँच वष्र्रमा मा कहाँ कहाँ चुक्यो भन कमजोरी खोज्दैछ । चुनावमा जनतासँग गरेक
जीबछ उदासी चैत २२ गते । लहान नगरपालिका ३ मा जनता समाजवादी पार्टीबाट निर्वाचित चारै जना सदस्यहरु नेकपामा प्रवेश गरेका छन् । २०७४ को निर्वाचनमा नजनता समाजवादी पार्टीबाट निर्वाचित भएका राजाराम महतो,गणिता महतो,विसुन महतो र नगिना पासवानले जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् । लहानमा नेकपा एमालेको नेतृत्वमा रहेको स्थानीय सरकारले विकासको लहर नै ल्याएको र देश र प्रदेशमा पनि एमाले बाहेक अरु दलले विकास गर्न नसक्ने भएकोले आफूहरुले जसपा पार्टी प।ित्याग गरी नेकपा एमाले प्रवेश गरेको जव प्रवेशी वडा सदस्य राजाराम महतोले धारणा राख्नुभयो ।नव प्रवेशी वडा सदस्यहरुसँगै जसपा र नेपाली काँग्रेस परित्या
जीबछ उदासी लहान,चैत २० गते ।लहान नगरप्रमुद मुनि साहले भाषा साहित्य संरक्षण र विकासको लागि लहान–७ मा विद्यापति भानुभक्त बाचनालय निर्माण गरेको बताउनु भएको छ । २०७४ सालमा चुनावमा नरवासीसँग गरेको प्रतिवद्धता पुरा गर्न भानुभक्त बाचनालयको तीन तल्लाको भवन निर्माण गरेर यस भेगमा बोलिने मैथिली थारु र नेपाली भाषा लगायत अन्य मातृभाषहरुको संरक्षणको लागि निर्माण भएको बाचनालयको संरक्षण सबैले गर्नुपर्ने उहाँले बताउनुभयो । २०२२ सालमा सञ्चालनमा आएको भानुभक्त बाचनालयको जीर्ण भवनलाई भत्काएर भूई तल्लामा गाडी पार्क तल्ल्लो तल्लामा पसल , दोस्रो तल्लामा सांस्कृतिका कार्यक्रम र तेुस्रने तल्लामा संग्रालयमा राखि
जीबछ उदासी लहान,चैत १८गते । गोलबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष राम देव यादवको निधन भएको छ । मुटु रोग लागेका यादवको उपचारको क्रममा मृत्यु भएको हो फागुन महिनामा काठमाण्डांैबाट उपचार गरेर घर फर्किनु भएको यादव दुई दिन अघि गाउँकै बजारमा आएको वेला वेहोस हुनु भएको थियो । विराटनगरमा थप उपचार गराउने क्रममा मृत्यु भएको गोलबजार नगरपालिकाले जनाएको छ । गोलबजार ११ बलकवा घर भएको यादव नेकपा एमालेबाट निर्वाचित हुनु भएको थियो । उहाँको तीन छोरी र श्रमति रहेको यादवको मृत्युले नगरपालिकाको एक सदस्य गुमेकोमा गोलबजार नगरपालिका शोकाकूल भएको नगरप्रमुख देबनाथ साहले बताउनुभयो । यादवको दाह संस्कारको लागि तयारी
जीबछ उदासी लहान,चैत १६ गते । स्थानीय चुनावमा नेकपा एमालेको सबै पदका उम्मेदबारहरुलाई जिताउन नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले निर्देशन दिनु भएको छ । नेकपा एमाले वडा नम्बर –८ को पार्टी कार्यालय उद्घाट्न तथा आयोजित वडा भेलालाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताउनु भएको हो । ‘अहिले उम्मेदबार चयन नभएको अवस्थामा पार्टीको चुनाव चिन्ह भएको झण्डा लिएर टोलटोलमा गएर पार्टीले गरेको कामबारे जनतालाई बुझाउन ढिलो नगारौ’, उहाँले निर्देशन दिनुभयो ।गठबन्धनको भविष्य नरहेको नेता यादवले भन्दै नेकपा एमालेको पक्षमा देशैभरी जनलहर सृजना भएकोले नेकपा एमालेलाई जनताले
जीबछ उदासी लहान,चैत १४ गते । लहान–७ स्थित रहेको दुर्गा मन्दिर निर्माण र लहान –१३ बाट २४ किलोमिटर चक्रपथ निर्माण कार्यको शुभारम्भ भएको छ । सोमबार नगरप्रमुख मुनि साहले शिलान्यास गरेपछि दुबै कार्यको शुभारम्भ भएको हो । विकासको आधार : शिक्षा, स्वास्थ्य,पर्यटन र पुर्वाधारको नारालाई पुरा गर्न शहरी क्षेत्रमा धार्मिक पर्यटनमा टेवा पुरयाउन दुर्गा मन्दिर निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।लहानको इतिहाससँगै जोडिएको दुर्गा मन्दिर निर्माण कार्य सुरु भएको छ भने राम मन्दिर निर्माण कार्य अघि बढिसकेकोले चुनावमा जनतासँग गरेको प्रतिवद्धता पुरा हुन लागेको नगरप्रमुख साहले भन्दै उपलब्ध स्रोत साधन र ब
फिरोज सिद्दिकी, सिरहा । नेकपा एमाले आवद्ध नेपाल बुद्धिजिवी परिषद् सिरहाको छैठो जिल्ला अधिवेशनबाट भैरव प्रसाद गेलाल चयन भएका छन् । शनिबार सिरहाको चोहर्वा स्थित सामुदायिक भवनको सभा हलमा सम्पन्न अधिवेशनबाट गेलाल अध्यक्षमा चयन भएका हुन् ।त्यस्तै परिषद्को उपाध्यक्षमा रामबाबु यादव, सचिवमा भानु गौतम, सह-सचिवमा हेम शंकर यादव र कोषाध्यक्षमा ध्यानी मण्डल चयन भएका छन् । सदस्यहरुमा नथ्थु मण्डल, प्रलहाद बुढाथोकी, शिवनाथ यादव रहेका छन् भने सलाहकार परिषदको संयोजकमा सकल देव यादव चयन भएका छन् । सिरहाको प्रत्येक पालिकाबाट समेटिनेगरी समावेशी १९ सदस्य कार्य समिति बनाउने नेकपा एमाले सिरहा जिल्ला अध्यक्ष चन्दे
सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीबार बिहान मादी नगरपालिका-६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको डिएसपी सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ । स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिट
जीबछ उदासी लहान, फागुन २२ गते । स्वस्थ्य रहन खेलकुद आवश्यक रहेको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ । लहान नगरपालिका शिक्षा शाखाबाट आयोजित राष्ट्रपति रनिङग शील्ड प्रतियोगिता २०७८ लाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको छ ‘हाम्रो लहान,समृद्ध लहानको नारालाई कार्यान्वयन गर्न युवा विधार्थीहरुलाई नियमित खेलकुदको अभ्यास आवश्यक रहेको छ । यस आवश्यकतालाई पुरा गर्न नगरपालिककाले विगत देखि विविध कार्यक्रमहरु गर्दै आइरहेको छ ।’ उहाँले भन्नुभयो । फगुन २२ देखि २५ गते सम्म चल्ने लङगजम्फ, हाइजम्फ, दुई सय मिटर दौड र फुटवल प्रतियोगितामा लहान नगरपालिकाका दसवटा माध्यमिक विद्यालयहरु भाग
जीवछ उदासी लहान,फागुन २२ गते । नेकपा एमालेका पोलिटव्युरो सदस्य,मधेस प्रदेशका सह इन्चार्ज सिरहा-३ का सांसद तथा पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले सामुदायिक भवन निर्माणले समाजको समृद्धि र विकासको लागि उपयोगी हुने वताउनु भएको छ । नरहा गाउँपालिका -४ वर्छवाको सामुदायिक भवनको समुद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सुखी नेपाली समृद्ध नेपालको नारा तय गरेर नेकपा एमालेले थालेको विकास देख्न नसकेर विकास विरोधी हलो अडकाउने शक्तिहरु अपवित्र गठबन्धन गरेको उहाँले भन्दै बैशाख ३० गते हुने चुनावमा नेकपा एमालेले स्थानी चुनावमा परास्त गर्ने बताउनुभयो । नेता श्रेष्ठले भन्नुभयो
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A