समाज

    Showing ६०१-६१० of ८५९ items.
  • बालबालिकाहरुलाई पाठ्य पुस्तक एवं दिवा खाजा रकम वितरण

    फिरोज सिद्दिकी, लहान । लहान नगरपालिका ४ स्थित रहेको लक्षमण ललिता कुशवाहा माध्यमिक विद्यालय, रघुनाथपुरमा विद्यार्थीहरुलाई पाठ्य पुस्तक र दिवा खाजाको रकम वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत बाल विकासदेखि कक्षा-५ सम्मका तीन सय जना विद्यार्थीहरुलाई दैनिक पन्द्र रुपैयाको दरले दलित विद्यार्थीलाई २ हजार ३०५ रुपैया, गैर दलितलाई एक हजार ९०५ रुपैया र महिला विद्यार्थीलाई २ हजार ३३५ रुपैयाका दरले दिवा खाजा कार्यक्रम बापतको रकम वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शिवशंकर महतोले जानकारी दिनुभएको हो । उक्त अबसरमा एक कक्षा देखि पाँच कक्षासम्मका विद्यार्थीहरुलाई पाठ्य पुस्तक वितरण गरिएको विद्यालय व्यवस्थ

    • प्रकाशित मितिः असार २४, २०७८
    • ९६४ पटक पढिएको
    • समृद्धिपथ
  • ‘अप्रयाप्त बजेटका कारण शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र प्रभावित’

    दुर्गा परियार, लहान । विष्णुपुर गाउँपालिकाले शिक्षा, स्वास्थय र कृषि क्षेत्रमा बजेट कम बिनियोजन गरेकोले चाहेर पनि शिक्षा र कृषीमा सुधार गर्न नसकेको वडा नं १ का वडा अध्यक्ष गोपि यादवले जानकारी दिनु भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मंगलवार विष्णुपुर गाउपालिकामा खाद्य अधिकार विषयमा अभिभावक, शिक्षक र बिद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनु भएको हो । स्थानीय समुदायलाई सचेत बनाउदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्र्तगत संचालित कार्यक्रममा वडा कार्यालयले अगामी वर्षको कार्य योजनामा कृषीमा आत्म निर्भर गराउन सिचाइमा आत्म निर्भर बनाउने र कृषी मिटरक

    • प्रकाशित मितिः असार २३, २०७८
    • ५५४ पटक पढिएको
    • समृद्धिपथ
  • मृतकका परिवारलाई जिवन विमा वापतको रकम हस्तान्तरण

    एलिना हिङ्गमाङ्ग चौधरी, लहान । सानिमा लाईफ ईन्सोरेन्स लिमिटेड लहान शाखाले एक मृतकका परिवारलाई जिवन विमा वापतको रकम हस्तान्तरण गरेको छ । लहानमा एक कार्यक्रमको आयोजना गरि मृतक ५५ वर्षीय जोगी ठाकुरकी श्रीमती सागर देवी ठाकुरलाई जीवन वीमा वापतको रकम एकमुष्ट चार लाख चौरासी हजार ८ सय ६ रुपैयाको चेक शाखाका म्यानेजर जितेनद्र चौधरी र अभिकर्ता विरेन्द्र शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो । सिरहाको साविक रामपुर विर्ता गाविस ५ हाल मिर्चैया नगरपालिका वार्ड नं १ वस्ने कृषि पेशा गर्दै आएका जोगीको यही जेठ १६ गते आप्नै कालगतिले मृत्यु भएको थियो । विमित ठाकुरले विमांङ्क २ लाख ४० हजारको शुम लक्ष्मी

    • प्रकाशित मितिः असार २२, २०७८
    • ७९२ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न

    दुर्गा परियार, लहान । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आइतवार सिरहाको सखुवानन्कारकट्टी गाउपालिकामा स्थानीय समुदायलाई सचेत बनाउदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यका साथ सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सखुवानन्कारकट्टी गाउपालिकाका अध्यक्ष केदारनाथ यादवले सार्वजनिक सुनुवाइ कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताउदै उहाँले गाउँपालिकाको नीति निमार्ण तथा कार्ययोजना कार्यान्वयनमा गाउपालिकालाई सचेत हुन तथा मानवअधिकार मैत्री योजना बनाउन सघाउ पुग्ने बता

    • प्रकाशित मितिः असार २२, २०७८
    • ४४१ पटक पढिएको
    • समृद्धिपथ
  • हुलाकी राजमार्ग अन्तर्गत सिरहा–धनुषा जोड्ने निर्माणाधीन कमला पुल भासियो

    लहान । सिरहा–लहानको सिमावर्ती क्षेत्रस्थित हुलाकी राजमार्गमा निर्माणाधीन कमला पुल भासिएको छ । ०७८ साल असार १३ गते हस्तान्तर गरी सञ्चालनमा ल्याउने भन्दै सम्झौता भएको उक्त पुल सञ्चालनमा नआउँदै भासिएको हो । सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन उक्त पुलको स्पान भासिएपछि तत्काल सञ्चालन हुने सम्भावना टरेको छ । धनुषा र सिरहा जिल्लालाई जोड्ने पुलको १२ वटा स्पानमध्ये पूर्व–पश्चिमतर्फको दोस्रो स्पान भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनु भयो । प्रजिअ कँडेलले भन्नुभयो– ‘पुलमा १२ वटा स्पान बनाइएको छ, जसमध्ये सिरहा तर्फबाट दोस्रो स्पान करिब एक फिट तल

    • प्रकाशित मितिः असार १७, २०७८
    • ६१० पटक पढिएको
    • समृद्धिपथ
  • धान दिवसको अवसरमा अगुवा किसानलाई सम्मान र कृषि सडक निर्माण

    जिवछ उदासी १८ औ धान दिवसको अवसरमा लहान नगरपालिकाले ‘धान उत्पादनमा वृद्धि,खाद्य सुरक्षामा आत्मनिर्भरता र समृद्धि’मूल नाराको साथ लहान नगरपालिकाका अगुवा कृषक समूहलाई नगद पुरस्कार ससहित गम्छा ओढाएर सम्मान गरेको छ भने लहान–१३ मा कृषि सडक निर्माण सम्पन्न गरेको छ । लहान नगरसभा हलमा अगुवा कृषक समूहहरु मध्ये १० वटा समूहलाई प्रति समूह दस हजार नगद सहित समूहका अगुवा कृषकलाई गम्छा ओढाएर प्रमाण पत्र सहित वितरण गर्दै नगरप्रमुख मुनि साहले भन्नुभयो,‘कृषकहरु आत्मनिर्भर नहुञ्जेलसम्म नगर समृद्ध नहुने, हाम्रो लहान समृद्ध लहानको सपना पनि सकार नहुने भएकोले कृषकहरुलाई आत्म निर्भर बनाउन कृषि

    • प्रकाशित मितिः असार १५, २०७८
    • ८२७ पटक पढिएको
    • समृद्धिपथ
  • जआवि लहान गुदीगाँउका छात्राहरुलाई साइकल वितरण

    जिवछ उदासी प्रदेश २ मुख्यमन्त्री बेटी पढाउ, बेटी बताउ कार्यक्रम अन्तर्गत लहान–१० मा रहेको श्री जनता आधारभूत विद्यालय बैरियाँ गुदीगाँउका छात्राहरुलाई साइकल वितरण गरिएको छ । नियमित विद्यालय जानको लागि साइकल उपयोगी हुनुको साथै शिक्षाको लागि प्रो्त्साहित गरिएको साइकल वितरण कार्यक्रममा सरोकारवाला सहभागीहरुले सामूहिक रुपमा धारणा राखेका हुन् । साइकल वितरण कार्यले ९९ प्रतिशत दलित बालबालिकाहरु पढ्ने यस विद्यालयका छात्रछात्राहरुलाई साइकल दिएर प्रदेश २ को सरकारले राम्रो काम गरेको दलित जनकल्याण युवा कल्वका निर्देशक दलित अभियानकर्मी विनोद विसुन्केले धन्यावाद दिँदै बालविवाहलाई अन्तय गर्न समेत बेटी पढ

    • प्रकाशित मितिः असार ११, २०७८
    • १,१७० पटक पढिएको
    • समृद्धिपथ
  • सप्तरीमा पहिलो मास्क बैंक स्थापना

    रामभरोसी महतो, सप्तरी । निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल हुन थालेपछि कोरोना जोखिमको सम्भावना बढेको भन्दै सप्तरीमा क्रियाशीले विभिन्न संस्थाको समन्वयमा राजविराजमा आज मास्क बैंक स्थापना गरिएको छ । चेतना र आर्थिक अभावमा मास्क नलगाएर हिडडुल गर्ने सर्वसाधारणलाई वितरण गर्न यूकेएडको सहयोग तथा भिएसओ नेपालको साझेदारीमा समग्र जनउत्थान केन्द्रद्धरा सञ्चालित सहज परियोजना, इन्सेक, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, ग्रिन नेपाल, नेपाल प्रहरी, कल्याण पोस्ट दैनिक, कोरोना सहजिकरण सञ्जाल सप्तरीले मास्क बैंकको स्थापना गरेको हो । “हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं” नारासहित स्था

    • प्रकाशित मितिः असार ११, २०७८
    • ७१७ पटक पढिएको
    • समृद्धिपथ
  • सुखीपुरको ४९ करोडभन्दा बढी बजेट सार्वजानिकीकरण

    जिवछ उदासी ‘सुखी नागरिक हाम्रो पहिचान,सुखी नगर सुखीपुरको अभियान’मूल नाराका साथ सुखीपुर नगरपालिकाले ४९ करोड २३ लाख ६५ हजार बजेट सार्वजानिक गरेको छ । बजेटमा दलित घर परिवारलाई चुलो र ग्यास सिलिण्डर वितरण गरिने नयाँ विषय समावेश गरीएको छ । बजेट सार्वजानिक गर्दै नगरप्रमुख राम औतार यादवले यस वर्षको बजेट कृषि,सडक, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिएको जानकारी गराउनुभयो । गाँउ नै गाँउले भरिएको यस नगरपालिकालाई शहरी बातावरण बनाउन १० वटै डामा पीच सडक, कृषि उत्पादनको लागि खेत खेतमा सिँचाइको लागि बोरिङग सहित मोटर जडान,१५ शैयाको अस्पताल र यस नगरपालिकाको २२६८ दलित घर परिवारलाई चुलो र सिलिण्डर

    • प्रकाशित मितिः असार १०, २०७८
    • ८६४ पटक पढिएको
    • समृद्धिपथ
  • स्थापना दिवसमा बिरामीलाई मास्क तथा फलफूल वितरण

    फिरोज सिद्दिकी, लहान । नेपाल औषधि व्यवसायी संघ सिरहा शाखाले विहिबार लहानका अस्पतालहरुमा रहेका बिरामीहरुलाई मास्क तथा फलफुल वितरण गरेको छ । नेपाल औषधि व्यवसायी संघको ४८औँ स्थापना दिवसको अवसरमा संघले अस्पतालमा रहेका करिब एक सय जना बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिँदै मास्क तथा फलफूल वितरण गरेको हो। नेपाल औषधि व्यवसायी संघ सिरहा शाखाका अध्यक्ष श्याम प्रसाद राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ प्रदेश २ का अध्यक्ष शिवनाथ सिंहको प्रमुख अतिथ्य रहेको थियो । कार्यक्रममा महासचिव मनोज कुमार चौधरी सहितको पदाधिकारीटोलीले लहान स्थित रहेको रामकुमार उमाप्रसाद मुरारका स्मारक

    • प्रकाशित मितिः असार १०, २०७८
    • १,३६५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A