समाज

    Showing ७३१-७४० of ८५९ items.
  • ‘युवाहरु रचनात्मक कार्य गरिरहनुपर्छ नगरप्रमुख साहको सुझाव’

    जिवछ उदासी लहान, कातिक २३ गते । युवाहरु समाजको विकासको लागि र सामाजिक विकृति हटाउन रचनात्मक कार्य गरिरहे लहान नगरपालिकाबाट सहयोग भइरहने लहान नगरपालिका प्रमुख मुनि साहले बताउनु भएको छ ।   लहान नगरपालिका ११ पिडरबोनीमा स्थानीय पडिरबोनी फुटवल क्लवका युवाहरुले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नगरप्रमुख साहले भन्नुभयो,‘म लहानको समृद्धि र विकासको लागि ललायिात छु । विकासको माहोल बनाउन युवाहरुमा रचनात्मक सोच आवश्यक छ जुन सोच पीडरबोनीका युवाहरुमा पाए । तपाई युवाहरु रचनात्मक कामहरुको थाल्नुी गर्नुस मेरो आवश्यक्ता जतिवेला महसुस हुन्छ, एक कल फोन गर्

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • ५२१ पटक पढिएको
    • समृद्धिपथ
  • मन्त्री श्रेष्ठद्वारा अस्पताल र असाहय वृद्ध सेवा सदन भवनको शिलान्यास

    जिवछ उदासी लहान, नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले गोलबजार नगरपालिका ७ मा सुविधा सम्पन्न १५ शैयाको अस्पताल र असाहय वृद्ध सेवा सदन भवनको शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रममाा मन्त्री श्रेष्ठले स्थानीय तहबाट भ्याउने स्थानीय कामहरु स्थानीय तहले गर्ने , मझौला कामहरु प्रदेश सरकारले र ठूला कार्यहरु संंघीय सरकारबाट गरिने बताउनुभयो । उहाँले भन्नुभयो,सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अस्पताल वृद्धा आश्रम निर्माण गरेर यस भेगका जनाताको लागि नगरपालिकाले राम्रो कार्यको थालनी गरेको छ । शिलान्यास भएपछि दु्रत गतिमा निर्माण कार्य सम्पन्न होस् । नौ करोड मूल्य

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • ८१४ पटक पढिएको
    • समृद्धिपथ
  • ‘सामुदायिक विद्यालयको साँख उठाउन लागि परेका छौ’

    जिवछ उदासी लहान,सामु्दायिक विद्यालयको साँख उठाउन लहान नगरपालिकाले काम गरिरहेको नगरप्रमुख मुनि साहले बताउनु भएको छ । विजया दशमी दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना सहित लहान नगरपालिकाको प्रमुखद्वारा भवन शिलान्यास कार्यक्रको सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । लहान नगरपालिकामा रहेको ५९ वटै सामुदायिक विद्यालयहरु संस्थागत विद्यालयको तुलनामा राम्रो गर्नुपर्ने प्रमुख साहले भन्दै उत्तरी भेगमा सगरमाथा माविलाई नमूना विद्यालय बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको प्रष्टयाउनुभयो । उहाँले भन्नुभयो,‘उत्तरी भेगमा नमूना विद्यालयको रुपमा सगरमाथा माविका वयवस्थापन समिति , शिक्

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • १,०२८ पटक पढिएको
    • समृद्धिपथ
  • हाजिर नगराउने नीयतले अस्पतालमा मेसु कुशवाहाद्वारा तालाबन्दी

    जिवछ उदासी लहान , सुन्दा आश्चर्य लाग्न सक्छ तर आश्चर्य मान्नु पर्दैन, यर्थात नै हो । लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानका मेडिकल सुपरीडेन्टेड सुनिल कुशवाहाले सरुवा भई आएको अर्का मेसु विरेन्द्र मण्डललाई हाजिर नगराउन सोमबार अस्पताल नियमित समयमा खुल्नुभन्दा अगाडि नै प्रशासन र आकस्मिक कक्षमा तालाबन्दी गरेर सम्पर्क विहिन हुन भएको थियो । लहानबाट कलैया अस्पताल बारा सरुवा हुनु भएको कुशवाहा कुनै हालतमा लहान नछाडने नीयतले कलैया अस्पताल बाराबाट सरुवा भइ आउनु भएको मेसु विरेन्द्र मण्डललाई हाजिर गराउन नचाहेको अस्पताल विकास समितिले जनाएको छ । लगातार सात वर्षसम्म लहानमा मेसु भएर बस्नु भएको

    • प्रकाशित मितिः असोज २७, २०७७
    • १,२५९ पटक पढिएको
    • समृद्धिपथ
  • किसानलाई जागरुक गराउन लाग्नुपर्ने नेता यादवको सुझाव

    जिवछ उदासी लहान,सुखी नेपाली र समृद्ध नेपाल बनाउनको लागि किसानहरुलाई जागरुक बनाउन कृषक समूहहरु लाग्नुपर्ने नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य गंगा प्रसाद यादवले बताउनु भएको छ । लहान नगरपालिका १३ मा रहेको गोदाबरी कृषक समूहको चौथो साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सरकारको तीन खम्बे अर्थनीति अन्तर्गत एक सहकारी रहेको उहााले भन्दै कृषक समूहरुहरु सहकारीमा परिणत भएर देशको आर्थिक समृद्धिको लागि जागरुक हुन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘अहिले सरकारले कृषकहरुको लागि दिने अनुदान रकमहरु गैर कृषकहरुले समूह र सहकार िगठन गरेर रकमको लगानी अन्य क्षेत्रमा गरि

    • प्रकाशित मितिः असोज २५, २०७७
    • ६७५ पटक पढिएको
    • समृद्धिपथ
  • घर भत्काउन पटक पटक सुचना दिएको नगरप्रवक्ता साहको स्पष्टोक्ती

    जिवछ उदासीलहान,लहान नगरपालिकाकको प्रवक्ता तथा वडा नम्बर ११ का वडाधयक्ष राज कुमार साहले ११ नम्वर पिडरबोनीमा सडक निर्माणको लागि पटक पटक सुचना दिएको बताउनु भएको छ । ११ नम्वर वडा कार्यालयमा पत्रकारहरुसँगको भेटघाटमा उहाँले यस्तो बताउनु भएको हो ।गएको शुक्रबार पिडरबोनीका शम्भु साह,श्रीलाल साह,अरुण साह र सजन साहको घर भत्काएको थियो । सुचना नदिए घर भत्काएर नगरपालिका र वडाध्यक्ष राज कुमार साहले अन्याय गरेको भन्दै सामाजिक सञ्जालहरु र विभिन्न मिडियाहरुको माध्यमबाट आरोप लगाएपछि वडाध्यक्ष साहको स्पष्टोक्ति आएको हो । पत्रकारहरुसँग नगरप्रवक्ता साहले भन्नुभयो,पटक पटक गरी सात पटक जानकारी मात्रै होइन, कति पटक त व

    • प्रकाशित मितिः असोज २५, २०७७
    • ४१७ पटक पढिएको
    • समृद्धिपथ
  • १७ वटै स्थानीयतहका ७ सय ५० जना स्वास्थ्यकर्मीहरुलाई सुरक्षा उपकरण हस्ताणतरण

    दुर्गा परियार, लहान । कोरोना संक्रमणको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने गरी दलित जनकल्याण यूवा कल्बले सिरहाको १७ वटै स्थानीयतहको ७ सय ५० जना स्वास्थ्य कर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण पीपीई बितरण गरेको छ । एक्सन एडक, दलित जनकल्याण यूवा कल्बकोे सहकार्यमा स्वास्थ्य कार्यालय सिरहाको समन्वय र स्टान्डर्ड चार्टडको सहयोग र बुधबार सिरहा जिल्लाका १७ वटै स्थानीय तहका ७ सय ५० जना स्वास्थ्यकर्मीहरुलाई पुन प्रयोग हुने पीपीई सेट प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल र लहान नपाकी उप प्रमुख सरियारकुमारी चौधरीले एक कार्यक्रम बीच बितरण गर्नु भएको हो । बितरण कार्यक्रममामा मनतव्य राख्दै प्रमुख जिल्ला अधिकारी

    • प्रकाशित मितिः असोज २४, २०७७
    • २४५ पटक पढिएको
    • समृद्धिपथ
  • सरसफाइलाई व्यवस्थित गर्न सबैले सहयोग गर्नुपर्ने नगरप्रमुख साहको आग्रह

    जिवछ उदासी लहान, सरसफाइलाइ व्यवस्थित गर्न र सडकमा लाग्ने भीडभाडलाई कम गर्न नगरप्रमुख मुनि साहले सबैसँग आग्रह गर्नु भएको छ । मुख्य सडकमा हुने भीडभाडलाई हटाउन नयाँ वसपार्क असोज २५ गतेदेखि पुनः संचालनमा ल्याउने भएको छ । नयाँ वसपार्कमा वस संचालनको लागि सरोकारवाला निकायहरुसँग छलफल गरेर निष्कर्षमा पुग्दै प्रमुख साहले यस्तो बताउनु भएको हो । कोरोना महामारीको कहरमा बन्द हुन पुगेको वसपार्क संचालनको लागि बस वयवसायी संघ,म्याजिक संघ ,जिल्ला ट्राफिक कार्यालय लहान, सशस्त्र प्रहरी वेस कयाम्प लहान र इलाका प्रहरी कार्यालय लहानको उपस्थितिमा सम्पन छलपलमा उठेका प्रश्नहरु र वस व्यवसायी संघ र म्याजिक संघले गरेको मा

    • प्रकाशित मितिः असोज २४, २०७७
    • ५४६ पटक पढिएको
    • समृद्धिपथ
  • कोरोना संक्रणको जोखिमलाई मध्यनजर गर्दै सिरहाका सबै विद्यालय सञ्चालन गर्न रोक

    समृद्धिपथ समाचारदाता, सिरहा । सिरहा जिल्लामा सञ्चालन गर्दै आएका सबै विद्यालयहरु अर्को निर्णय नभए सम्मकालागि बन्द गर्नु पर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो। जिल्ला भित्रका सबै विद्यालयलमा तत्काल शैक्षिक संस्था सञ्चालन नगरी विद्यार्थीहरुलाई विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखिम कायम जारी रहेको समयमा विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम बढ्ने उहाँले बता

    • प्रकाशित मितिः असोज २०, २०७७
    • ७१० पटक पढिएको
    • समृद्धिपथ
  • ‘काममा विश्वास गर्छु, जनताको साथमा रमाउछु’

    जिवछ उदासी लहान, कसले के बोल्छ ? मेरो बदनामी गर्न किन पछि परेको छ ? म वास्ता गर्दिन, काममा विश्वास गर्छु र जनताको साथमा रमाउछु । यी भनाईहरु लहान नगरप्रमुख मुनि साह सुँडीले व्यक्त गर्नु भएको छ । लहान १९ नौडेगा र २३ करैया जोडने सडक फराकिलो विकास निर्माण कार्यको आइतबार अनुगमन गर्ने क्रममा यस्तो बताउनु भएको हो । ग्रामीण जनताको माझमा पुग्नु भएको नगरप्रमुख साहलाई स्थानीयहरुले तपाईको बारेमा केहि दलका नेताहरुले अनावश्यक भ्रमको खेति गरिरहेको छ नि ? भने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, कुनै पनि व्यवस्थाको गुण र अवगुण हुन्छ,लोकतान्त्रिक वयवस्थामा विरोध गर्न छुट छ तर विना आधार कसैको चरित्र हत्या गर्ने

    • प्रकाशित मितिः असोज १८, २०७७
    • ५२५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A