मनोरञ्जन

    Showing ३१-४० of ४२ items.
  • फाइनल खेलमा एकको बिरुद्ध तीन गोलले झापा दमक भेट्रान विजयी

      जिवछ उदासी लहान, सम्पन्न लहान भेट्रान कप फुटवल प्रतियोगिता झापा दमक भेट्रान टिमले मोरङग बिराटनगर युनाइटेड भेट्रान टिमलाई एकको विरुद्ध तीन गोलले जीत हात पार्दै प्रथम पुरस्कार प्राप्त गरेको छ । हिम कस्तुरी युवा क्लव र कस्तुरी युवा कल्व लहानले आयोजना गरेको भेट्रान कप फुटवल प्रतियोगिताको अन्तिम दिन शनिबारको खेलमा मध्यान्तरभन्दा अगाडि विराटनगरले एक गोल गरेर खाता खोलेको केहि बेरमै झापाले दुई गोल गरेर अग्रता हासिल गरेको थियो । मध्यान्तरपछि फेरि झापाले एक गोल गर्न सफल भएको थियो । अन्तिम खेलमा बिराटनगरको तर्फबाट निलो जर्समी रहेको ११ नम्बरको खेलाडी सरोज कुमार श्रेष्ठले गोल गर्नु भएको थियो भन

    • प्रकाशित मितिः चैत १४, २०७७
    • १,८९६ पटक पढिएको
    • समृद्धिपथ
  • थारु गाउँमा माघीको तयारी शुरु

    टीकापुर । कैलालीको टीकापुर–५ की छोट्की चौधरी यतिखेर निकै व्यस्त हुनुहुन्छ । उहाँ माघी पर्व नजिकिन थालेपछि माघीका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न दैनिक जंगल धाउन थाल्नुभएको छ । “तीन दिन भयो जङ्गलबाट दाउरा काटेर ल्याएँ । अब पात टिप्न थालेकी छु दुनाटपरी लगाउनुछ”, उहाँले भन्नुभयो, “माघीमा पाहुना धेरै आउँछन्, माघीमा चाहिने मासु र अन्नको पनि जोहो गर्नुछ । अब फुर्सद हुन्न ।”टीकापुर–१ वनगाउँका सन्देश थारु पनि माघीमा आवश्यक बङ्गुर, बाख्रा, दाउरा, माघीमा पकाइने परिकारका लागि चामल, पिठोको जोहो गर्नमा व्यस्त हुनुहुन्छ । “माघी हाम्रो प्रमुख पर

    • प्रकाशित मितिः पुस २३, २०७७
    • ६९३ पटक पढिएको
    • समृद्धिपथ
  • सलमान खान र कैटरीना कैफ फेरि नजिकिए

    एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान र कैटरीना कैफको प्रेमका बारेमा थाहा नपाउने सायद कम होलान् । उनीहरुको जोडी रिल र रियल दुवै हिट थियो । तर पछिल्लो पटक उनीहरु प्रेममा छैनन तर फेरी एक पटक उनीहरु नजिकिएका छन् । फिल्मले उनीहरुलाई नजिक बनाएको हो । उनीहरुले दर्शकलाई एकसाथ काम गरेर धेरै हिट फिल्म पनि दिएका छन् । यो जोडीलाई धेरैले मन पराउछन् । समाचार अनुसार सलमान र कैटरीना चाडै नै आफ्नो हिट फैचाइजी ‘टाइगर’को अर्को फिल्म सुटिङ गर्दै छन् । यी हिट जोडीले मार्च २०२१ बाट ‘टाइगर ३’ फिल्मको शुर्टिङ गर्ने छन् । टाइगर सीरिजको तेस्रो फिल्म ती तालिका अनुसार शुट हुने भएको छ । पहिलो भाग

    • प्रकाशित मितिः पुस १०, २०७७
    • ८४८ पटक पढिएको
    • समृद्धिपथ
  • मल्टीमिडिया एलइडी सूचना बोर्डको निर्माण कार्य शुभारम्भ

    जिवछ उदासी लहान, लहान नगरपालिकाले नगरभित्र हुने दैनिकी गतिविधिको साथै समसामयिक राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको जनजीवमा सकारात्मक प्रभाव पार्ने सूचना सम्प्रेषण गर्नको लागि लहानको शहरी क्षेत्र ६ र ७ नम्बर वडामा मल्टिमिडिया सूचना बोर्डको निर्माण कार्यको उदघाटन लहान नगरप्रमुख मुनि साहले गर्नु भएको छ । निर्माण कार्यको शुभारम्भ गर्नुहुँदै नगरप्रमुख साहले भन्नुभयो,‘हाम्रो लहान सुन्दर र समृद्ध लहानको लागि लहान नगरपालिकाले दैनिकी विकास ,समृद्धिको र सामाजिक न्यायको लागि गरिरहेको गतिविधि ठूलो एलिडीको माध्यमबाट सहज रुपमा जानकारी पाउन सकून भने उद्येश्यले सूचना बोर्ड राख्न लागिएको हो ।’ विक

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • ८७५ पटक पढिएको
    • समृद्धिपथ
  • भवरापार्कले पर्यटक लोभ्याउने नगरप्रमुख साहको विश्वास

    जिवछ उदासी लहान, लहान नगरप्रमुख मुनि साह सुँडीले भवरापार्कले पर्यटकीय लोभ्याउने विश्वास व्यक्त गर्नु भएको छ ।लहान वडानम्बर १ र १० पर्ने भवरापर्क निर्माण कार्यको उद्घाट्न र भूमिपूजा गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकामा धार्मिक र मनोरञ्जनको दृश्यले पर्यटकीय संभावना रहेको लहान नगरपालिकामा निर्माण सुरु भएको भवरापार्कले लहान आउने आन्तरिक वा वाहिय धार्मिक पर्यटकीयहरुले एक पटक भवरापार्क भवरापार्क आउनैपर्ने लोभलाग्दो मनमोहक पार्क निर्माण हुने प्रमुख साहले प्रष्ट्याउनुभयो । भवरापार्क निर्माण कार्यको साइड इन्जििनियर एकमणि सिफलियाले २०७८ पुष ३० गतेसम्म सम्पन्न हुने आयोजना भ्याट समेत ५ करोड

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • ८४२ पटक पढिएको
    • समृद्धिपथ
  • बलिउडका सात नयाँ फिल्म छिटै रिलिज हुँदै

    एजेन्सी मुम्बई । भारतमा गत नोभेम्बरबाट फिल्म हलहरू खुलेपछि निर्माता र वितरकहरूले आफ्ना नयाँ फिल्म डिसेम्बरमा रिलिजको घोषणा गरेका छन् । यसै क्रममा बलिउडका सात वटा फिल्म यो डिसेम्बरमा रिलिज हुने भएका छन् । डिसेम्बरमा क्रिसमस, नयाँ वर्षलगायतका पर्व परेकाले पनि बलिउडका केही फिल्महरू यो महिना रिलिजको तयारी हुँदै छ । यसै क्रममा अभिनेता बरुण धवन र साराअली खानको निकै महत्वकाँक्षी फिल्म कुली नम्बर १ पनि डिसेम्बरमा रिलिज हुने भएको छ । यो फिल्मलाई अमेजन प्राईमसँगै हलबाट पनि रिलिजको तयारी हुँदै छ । यस्तै ऋचा चड्डा, करिश्मा तन्नालगायतको मुख्य भूमिका रहेको नयाँ फिल्म लाहौर कन्फिडेन्सियल पनि यही डिसेम्बरम

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • ५८२ पटक पढिएको
    • समृद्धिपथ
  • बृद्धबृद्धालाई सम्मान गरी सामा चकेवा महोत्सव भदैया सम्पन्न

    जिवछ उदासी लहान,मंसिर १६ गते । ‘अपन संस्कृति अपन पहिचान वृद्धवृद्धाके करु सम्मान ’ मूल नाराका साथ लहान –१८ ले बृद्धबृद्धमलाई सम्मान गरी सामा चकेवा महोत्सव लहान १८ भदैया सम्पन्न भएको छ । महोत्सवको समापन्न समारोहलाई लहान नगरपालिका उपप्रमुख सरियार चौधरीले सम्बोधन गर्दै भन्नुभयो,लोप हुन लागेको सामा चकेवा पर्वलाई थारु समुदायको युवा युवती नयाँ पुस्ताले महोत्सवको रुपमा मनाएर नयाँ जीवन दिएको छ । यसलाई अझै विस्तार गरेर सामाजिक एकता सदभाव र संस्कृतिको रक्षाको लागि महोत्सव प्रेरणादायी भएको बताउनुभयो । आफै सामा चकेवाको गीत गाएर उपप्रमुख चौधरीले वृद्धवृदालाई दोसल्ला ओढाई फूलको माला लगा

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • ५७५ पटक पढिएको
    • समृद्धिपथ
  • कमेडियन भारती सिंह र उनका श्रीमान् पक्राउ, घरमै भेटियो लागुऔषध गाँजा

    एजेन्सी । प्रहरीले कमेडियन भारती सिंह र उनका श्रीमान्लाई पक्राउ गर्नुको साथै, उनको घर खानतलासी गर्दा लागु औषध गाँजा भेटिएको जनाएको छ । भारतीय टेलिभिजन प्रसारणकी लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई लागू औषध प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको हो । भारतीलाई शनिबार र उनका श्रीमान हर्षलाई आइतबार गिरफ्तार गरेको हो । र, नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बइमा ४ डिसेम्बर सम्मका लागि न्यायिक हिरासतमा पठाइएको बताइएको छ । लागूऔषध प्रकरणमा बलिउडका आधा दर्जन नायिकाले अहिले मुद्दा झेलिरहेका छन् । यो प्रकरणमा शनिबार फेरि अर्की एक हास्य अभिन

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • २२१ पटक पढिएको
    • समृद्धिपथ
  • केटाहरूको यो कुराबाट केटीहरू आकर्षित हुन्छन्, पढेर तपाईं पनि स्तब्ध हुनुहुनेछ

    एजेनसी । प्रायः केटाहरूको दिमागमा प्रश्न हुन्छ कि केटीहरू केटाहरूलाई के मन पर्छ? के कुरा केटीले तुरुन्तै प्रभाव पार्छ। कुरा गर्न वा एक सुगठित शरीर बनाउनको लागी मन पर्छ। जे भए पनि के कुराले केटीलाई कुरा गर्न बाध्य पार्छ। ब्रिटेन र दक्षिण अफ्रिकाका विश्वविद्यालयहरूले संयुक्त अनुसन्धान गरेर पत्ता लगाए कि केटीहरू केटाहरूको शरीरको कुन अंग देखेर आकर्षित हुन्छन्। यस अध्ययनमा के बाहिर आईरहेछ जानौं ... केटीहरू आँखा मन पराउँछिन्केटीहरूलाई केटाले कुरा गर्ने शैली होइन, भगवानले उपहार स्वरूप प्रदान गरेको आँखालाई सबैभन्दा बढी आकर्षित गर्दछ। विशेष गरी जब पुरुषहरूको आँखामा कालो घेरा हुँदैन वा आँखा रातो छैन।

    • प्रकाशित मितिः असार २९, २०७७
    • ३९२ पटक पढिएको
    • समृद्धिपथ
  • एकता कपुरको सो नागिन–४ को सुटिङ सुरु

    एजेन्सी । लकडाउनका कारण बन्द भएको इन्टरटेन्मेन्ट इन्डस्ट्री बिस्तारै खुल्न थालेको छ । भारतमा मनोरञ्जन उद्योग महवपूर्ण उद्योगमध्ये एक हो । भारतको महाराष्ट्र सरकारले गाइडलाइन जारी गरेपछि मनोरञ्जन उद्योगलाई राहत मिलेको छ । जसकाकारण सुटिङ सुरु हुन थालेको छ । एकता कपुरको सो नागिन–४ को सुटिङ सुरु भएको बताइएको छ । शुक्रबार पूर्ण स्वास्थ्य सुरक्षा विधि अपनाएर निया शर्मासहितको टिमले सुटिङ सुरु गरेका थिए । लामो समयपछि सेटमा पुगेका लिड कलाकार निया शर्मा निकै खुसी भएकी थिइन् । केही कलाकारले इन्स्टाग्राम एकाउन्टमा सुटिङका केही तस्बिरहरू सेयरसमेत गरेका छन् । जसले कलाकारलाई उत्साहित बनाएको देखिन्छ ।

    • प्रकाशित मितिः असार १४, २०७७
    • २१९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A