राष्ट्रिय

    Showing १,०११-१,०२० of १,०९८ items.
  • घुम्ती प्लान्ट शिविर पकडियागढबाट सुरु

    जिवछ उदासी लहान,फागुन ३ गते । लहान नगरपालिकाको तरकारी उत्पादनको लागि पाकेट क्षेत्रको रुपमा चिनिएको लहान–१८धार्मिक पर्यटकीय क्षेत्र पकडियागढबाट घुम्ती प्लान्ट शिविर संचालन गरेको छ । शिविरबाट किसानहरुले बालीमा लाग्ने रोगको निदान गर्न चाहिने उपचारको साथै तरकारी बालीमा विषदीको प्रयोगबारे किसानहरुलाई सचेत गराउन शिविर संचालनमा ल्याएको हो । नगरपालिकाको २४ वटै वडामा शिविर संचालन गरेर बालीनालीमा लाग्ने रोगबाट जोगिन प्रयोग जैविक र रसायनिक विषादी प्रयोगको समय र मात्राबारे वृहत्त जानकारीको लागि शिविर संचालनमा ल्याएको शाखा प्रमुख प्रकाश साहले जानकारी दिनुभयो । उहाँको अनुसार नगरपालिकाको उत्तरी क्षेत

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • ९५१ पटक पढिएको
    • समृद्धिपथ
  • इमानदारीपूर्वक जिम्मेबारी निर्वाह गर्नेछु :अध्यक्ष गंगाप्रसाद यादव

    जिवछ उदासी भूमि ब्यवस्था (सुकम्बासी समस्या) आयोगको सिरहा अध्यक्षमा नियुक्त हुनु भएको गंगा प्रसाद यादवले सरकारले दिएको जिम्मेबारी इमानदारीपूर्वक निर्वा गर्ने बताउनु भएको छ । सिरहा जिल्लामा सुकम्बासी समस्या समाधानको लागि २०५१ सालमा नियुक्त हुनु भएको राजेन्द्र प्रसाद चौधरीले राम्रो काम गर्नु भएको स्मरण गर्दैै उहाँले भन्नुभयो, उहाँसँग भएको अनुभव र आफूले पाएको केन्द्रिय निर्देशन अनुसार प्रभावकारी कार्य गर्नेछु । कमाइ खाने भाँडोको रुपमा यसलाई प्रयोग गर्ने छैन । सुकमवासी समस्या समाधान नभइकन समृद्ध नेपाल हुन सक्दैन । यहि मान्यतामा टेकेर अघि बढ्ने छु । सिरहा जिललाका सुकम्वासीहरुको हकहितको लागि सधै संघ

    • प्रकाशित मितिः माघ २४, २०७७
    • १,४४९ पटक पढिएको
    • समृद्धिपथ
  • राहत शिक्षकको व्यवस्थापन गरिछाडने : अध्यक्ष खेमराज अधिकारी

    जिवछ उदासी नेपाल राहत शिक्षक संघका केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकको व्यवस्थापन गरी छाड्ने बताउनु भएको छ । प्रदेश २ को प्रथम अधिवेशनलाई जनकपुरको त्रिहुता गाछी स्थित मसला कटेजमा आयोजित खुल्ला सत्रलाई सम्बोधन गर्दै यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । राहत शिक्षक भनेको योग्य र क्षमतावान भएपनि राज्यले यसको वयवस्थापनमा ध्यान दिन सकेको छैन । संघीय शिक्षा ऐनमा राहत शिक्षक उल्लेख गराउन, दरबन्दीमा लगेर स्थायीको प्रक्रियामा लैजान हाम्रो आन्दोलन जारी रहेको बताउनुभयो । अध्यक्ष अधिकारीले भन्नुभयो,‘४० हजार राहत शिक्षकहरुको व्यवस्थापन नगरी विश्राम लिइदैनौ । स्थायी हुनको लागि दरब

    • प्रकाशित मितिः माघ २३, २०७७
    • १,८८२ पटक पढिएको
    • समृद्धिपथ
  • प्रदेश २ मा चुनाव पहिलो चरणमा नै हुने : प्रधानमन्त्री ओली

          प्रदेश २ मा चुनाव पहिलो चरणमा नै हुने ः प्रधानमन्त्री ओलीजिवछ उदासी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रदेश २ मा बैशाख १७ गते पहिलो चरणमा नै हुने बताउनु भएको छ ।शहीद हेम नारायण यादवको १७ औ स्मृतिसभालाई सिरहामा सम्बोध गर्दै यस्तो बताउनु भएको हो । संसद विघट्न संवैधानिक छ र च्नाव पनि हुने निश्चित नै रहेकोले चुनाव नहुने हो कि भने भ्रम पाल्न नहुने भन्दै चुनावको माहोल बनाउन उहाँले सबैमा आग्रह गर्नुभयो । ‘अहिले तराई–मधेश जुरुक्क उठेको छ । शिक्षा र चेतनाको स्तर बढ्दै गएर समृद्धि र विकासको लागि जागृत पनि भएको छ । जातको कुरा छाडेर नयाय र समानताको

    • प्रकाशित मितिः माघ १९, २०७७
    • ६५१ पटक पढिएको
    • समृद्धिपथ
  • शहिद सबैको साझा : कानुन मन्त्री लिलानाथ श्रेष्ठ

    जिवछ उदासी लहान, माघ १८ गते । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री समेत रहनु भएको नेकपा केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज लिलानाथ श्रेष्ठले शहीद कुनै विशेष दलको नभएर सबैको साझा रहेको बताउनु भएको छ । माघ १९ गते १७औ शहीद हेम नारायण यादवको स्मृतिसभालाई नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहामा सम्बोधन गर्नुहुने कार्यक्रमको तयारीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । हेम नारायण यादव मधेशकै एक होनहार नेता भएको चर्चा गर्दै उहाँको हत्या प्रतिगामी सत्ताले गरेको बताउनुभयो । १७ वर्ष अगाडी शाही सत्ताले हत्या गरेर लोकतन्त्र र परिवर्तनको सशक्त

    • प्रकाशित मितिः माघ १८, २०७७
    • १,२३५ पटक पढिएको
    • समृद्धिपथ
  • एकताको लागि आरोपपत्र फिर्ता र अदालतको निर्णय मान्न तयार हुनुपर्ने : मन्त्री लिलानाथ श्रेष्ठ

    विजछ उदासी लहान । नेकपाका केन्द्रिय सदस्य, सिरहा जिल्ला इन्चार्ज तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले नेकपाबाट अलग भएर सडक आन्दोलन गरिरहेका प्रचण्ड–माधव समूहले पार्टीमा दर्ता गराएको आरोपपत्र फिर्ता र अदालतले गर्ने निर्णय मान्न तयार भए अझै पार्टी एक हुन सक्ने बताउनु भएको छ । बुधबार नेकपा सिरहा जिल्ला कमिटिका सदस्यहरुलाई सिरहाको धनगडीमा आयोजित शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । निर्वाचन आयोगले दुवै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा महासचिवको उपस्थितिमा हुने निर्णयलाई नै वैद्य ठहर गरी पार्टी नफुटेको निर्णय सुनाएक

    • प्रकाशित मितिः माघ १४, २०७७
    • ७८२ पटक पढिएको
    • समृद्धिपथ
  • हेमनारायण स्मृतिसभामा २५ हजार जनता उतार्ने नेकपा तयारी

    जिवछ उदासी लहान,माघ ११ गते । माघ १९ गते प्रत्येक वर्ष हेमनारायण यादवको स्मृतिसभा मनाँउदै आएकोमा यस वर्ष २५ हजार जनता सभामा उतार्नेगरी नेकपा सिरहाले गृहकार्य सुरु गरेको छ । यस वर्ष नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्मृतिसभामा आउने कार्यक्रम तय भएकोले विशेष तयारी थालिएको नेकपा सिरहाले जनाएको छ । पार्टीमा देखिएको विभाजनलाई मध्यनजर गरेर शक्ति परिक्षणको हिसावले पनि विशेष तयारी चर्चा चलेको छ । सिरहाका १७ वटै स्थानीय तह र ४ वटा संघीय संसद क्षेत्रबाट बस मोटरसायकल तथा अन्य सबारी साधन गरी स्मृतिसभामा जनता उतार्न जिल्लामा उपलब्ध केन्द्रिय कमिटिका सदस्यहरु, जिल्ला कमिटिका पदाधिकारी सदस्य

    • प्रकाशित मितिः माघ ११, २०७७
    • २८६ पटक पढिएको
    • समृद्धिपथ
  • धोका दिने मधेशी नेताहरुबाट सावधान ः डा. सिके राउत

    जिवछ उदासी लहान, जनमत पार्टीका अधयक्ष डा. सिके राउतले मधेशी जनतालाई धोका दिने मधेशी नेताहरुबाट सावधान रहन आग्रह गर्नु भएको छ । मधेश आन्दोलनमा ज्यान गुमाएका सहीदहरुको सम्झनामा लहानमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । मधेशलाई काँग्रेसका नेताहरुले ६० वर्षसम्म भुलभुलैयामा राखे, कम्युनिष्टहरुले २५ वर्षसम्म ठगे र आफूलाई मधेशका मसियाहा भन्ने मधेशवादी दलहरुले सहीदको रगतलाई सौदावाजी गरेर धोका दिएको भन्दै यी दलहरुबाट मधेशको मुक्ति नहुने उहाँले ठोकुवा गर्नभयो । सर्पलाई जति दुध खुवाएपनि एक न एक दिन डस्ने मात्रै गरेको कुरा विर्सनु हुँदैन, गोमन करेत काला नाग र अजिगर सर

    • प्रकाशित मितिः माघ ५, २०७७
    • ३६९ पटक पढिएको
    • समृद्धिपथ
  • नहरको स्तरोन्नति कार्य सुरुभएपछि स्थानीय हर्षित

    जिवछ उदासी लहान,माघ २ गते । पूर्वी नेपालको फत्तेपुर नहरपछि दोश्रो स्थानमा रहेको खुटी नहरको स्तरोन्नति कार्य सुरु भएको छ । नहरले शहरी क्षेत्रको सौन्दर्यता र ग्रामीण भेगमा सिंचाइको लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै स्थानीयहरु हर्षित भएका छन् । लहान नगरपालिकाले नगरको सौन्दयर्ता बढाउनुको साथै दक्षिणतर्फको हजारौ विगहा जमीनमा सिंचाई भई कृषक लभान्वित हुने नहर स्रोन्नति कार्यक्रमको शिलान्यास सुरु गरेर गाँउको किसान र नगरवासी सबैको हित हुने कार्यको थाल्नु भएको लहान–१० का राज कुमार कोइरालले खुसी व्यक्त गर्नुभयो । अब हाम्रो लहान, सुन्दरता सहित सम्पन्न लहानको नारा कार्यान्वयन हुनेमा आफूहरु ढु

    • प्रकाशित मितिः माघ २, २०७७
    • १२४ पटक पढिएको
    • समृद्धिपथ
  • नहरको स्तरोन्नति कार्य सुरुभएपछि स्थानीय हर्षित

    जिवछ उदासी लहान,माघ २ गते । पूर्वी नेपालको फत्तेपुर नहरपछि दोश्रो स्थानमा रहेको खुटी नहरको स्तरोन्नति कार्य सुरु भएको छ । नहरले शहरी क्षेत्रको सौन्दर्यता र ग्रामीण भेगमा सिंचाइको लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै स्थानीयहरु हर्षित भएका छन् । लहान नगरपालिकाले नगरको सौन्दयर्ता बढाउनुको साथै दक्षिणतर्फको हजारौ विगहा जमीनमा सिंचाई भई कृषक लभान्वित हुने नहर स्रोन्नति कार्यक्रमको शिलान्यास सुरु गरेर गाँउको किसान र नगरवासी सबैको हित हुने कार्यको थाल्नु भएको लहान–१० का राज कुमार कोइरालले खुसी व्यक्त गर्नुभयो । अब हाम्रो लहान, सुन्दरता सहित सम्पन्न लहानको नारा कार्यान्वयन हुनेमा आफूहरु ढु

    • प्रकाशित मितिः माघ २, २०७७
    • ५१५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A