जिवछ उदासी/फिरोज सिद्धिकी लहान,सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक कुमार यादवले यस वर्ष उदाहरणीय विकास निर्माणका कामहरु गरेकोले त्यस क्षेत्रका स्थानीयहरु खुसी भएका छन् । यसरी नै विकास निर्माण प्रत्येक वर्ष सफल भए यस क्षेत्रका अधिकांश समस्याहरु समाधान हृुने बताएका छन् । लहान २० पडरिया र हरिनगर जोडने सपही नदीमा पूल निर्माण गरि दिएर यस भेगमा राम्रो काम गर्नु भएको स्थानीय बुचन सदायले भन्दै लकडाउनले गर्दा ढिलो काम सुरु भएपनि राम्रो र भरपर्दो पुल निर्माण गरि दिनुभयो । यो दिगो विकासको एउटा उदाहरणीय काम हो । वर्षातले गर्दा माटो भर्न वाँकी छ । आउने वर्षदेखि पूर्ण रुपमा यो समस्या समाधान भयो । लहान नगरपाल
जिवछ उदासी लहान असार २९ गते । लहान नगरपालिका देशकै सबैभन्दा ठूलो २४ वटा वडा भएको नगरपालिका हो । उत्तरमा चूरे महाभारत क्षेत्र दक्षिणमा सखुवानन्कारकटि पश्चिममा धनगडीमाई नगरपालिका र पूर्वमा बलान नदी सीमाना रहेको यस नगरपालिकामा मधेशी, पहाडी,दलित,जनजाती र मुस्लिम समुदायको समेत बाक्लो जनसंख्या रहेको छ । विकासको प्रतिस्पर्धामा समेत फड्को मारिरहेको यस नगरपालिकाले भौतिक विकास मात्रै होइन,समाजिक र नैतिक विकास समेत हुनुपर्छ भने पक्षमा रुचि लिएर काम गरेको देखिन्छ । लहान नगरपालिकाको न्यायिक समिति समेत अन्य पालिकाहरुभन्दा सक्रिय रहेको कामले परिणमले बोलिरहेको छ । नगरप्रमुख मुनि साहले एक दिन संचारकर्मीहरुसँगक
जिवछ उदासी लहान,लहान नगरपालिका ४ को ऐलानी जग्गामा सुक्मवासी मुश्लिम समुदायहरुले बसोबास गरेको नयाँ बस्ती इस्लामपूवासीहरु रातभरि नै जग्राम बस्छन । अकाशमा बादल लागेपछि हुने मुशलधारे वर्षाले आउने बाढीको वेगले बाँध भत्काएर बस्तीमा बलान र खुटी नदीको पानी पसेर वस्ती नै बगाउने भयले रातभरी नै नसुत्ने गरेको स्थानीयहरुले पीडा पोखेका छन् । दुई दिन यता आएको बाढीले पश्चिमपटिको किनार भत्काउन मुश्किलले दस मिटर जति बाँकी छ । राती जोडले वर्षा भयो भने दैवको कुनै चमत्कार भए मात्रै बस्ती जोगिन्छ नत्र बस्ती नै बगाउने ६० वर्षिय मो ममुम्ताजले भन्दै शनिबार राती ११ बजे बाँध भत्किएर बाढी आयो भने हल्ला भयो । हामी गाँउका
जिवछ उदासी लहान,शनिबार विहानैदेखि वर्षा भइरहेपनि तीन बजेतिर केहि बेर वर्षा रोकियो । लहानको मुख्य चोकमा युवा मजदूरहरु सयौको संख्यामा फेर्नुछ देशको मुहार,हाम्रो भविष्य हाम्रो सरकार लेखिएको व्यानर सहित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइदैन,नेकपा कुनै हालतमा फुट्नु हुँदैन, लिम्पियाधुरा, लेपुलेक र कालापानी हाम्रो हो भने नारा सहित शान्तीपूर्ण प्रदर्शन गरेका छन् । प्रदर्शन कुनै गुटको नभएर एकताको लागि शीर्ष नेताहरुको ध्यान केन्द्रित गरेको अर्थमा बुझ्न आग्रह समेत गरेका छन् ।प्रदर्शनमा कुनै कमिटिका अगुवा नेता,जनप्रतिनिधिले अगुवाई नगरेको जोशपूर्ण जुलुसमा मजदूरहरुको सहभागिता पनि उल्ले
जिवछ उदासी लहान ,प्रदेश २ का समाजिक विकास मन्त्रालयबाट लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालको विकास समतिमा सफिरिस हुनु भएको अध्यक्ष रोहित महतोले स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । राउ अस्पताल लहान स्थानीय तहबाट प्रदेश सरकारले आफ्नो जिम्ममा लिएपछि समिति विहिन रहेको थियो । समिति पूर्ण भएपछि अस्पतालको कामकाज अघि वढने अस्पतालले जनाएको हो । अध्यक्षपदको पदभार शुक्रबार एक औपचारिक कार्यक्रमको बीच ग्रहण गर्नु हुँदै अध्यक्ष महतोले भन्नुभयो, ‘म साामजिक विकास मन्त्रँलयका मन्त्री नवल किशोर साहसँग सय शैयाको अस्पताल बनाउने शर्त गरेर आएको छु । २०३५ सालमा स्थापना भएको अस्पताल
जिवछ उदासी लहान,शहरी र ग्रामीण क्षेत्रलाई जोडने गरी कालोपत्रे सडक निर्माण कार्यलाई सिरहाका विभिन्न नगरपालिकाहरुले अगाडि बढाएको छ । सडक सञ्जाल निर्माण गरेर घण्टौ लाग्ने नगरवासीहरु आधा घण्टामै नगरपालिका पुग्ने गरी पीच सडक निर्माणलाई प्राथमिकतामा राखेर सिरहाका लहान,धनगडीमाई,गोलबजार,सुखीपूर र मिचैया नगरपालिकाहरुले काम गरिरहेका छन् । नगरप्रमुख मुनि साह भन्नुहुन्छ, २४ वटा वडा भएको लहान नगरपालिका देशकै सबैभन्दा ठूलो नगरपालिका हो । तर तुलनात्मक रुपमा बजेट सीमित हुन्छ । तैपनि लहानको ग्रामीण भेग र शहरी क्षेत्रलाई जोडन नगरपालिकाले भरमग्दूर प्रयास गरेकै हो । लहानको शहरी क्षेत्रबाट टाढा रहेका दक्षिण भेगका
जिवछ उदासी लहान,लहान ४ मा बलान नदीमा वाँधिएको बाँध कतिवेला भत्किने हो ठेगान छैन ? गतवर्षसम्म बलान नदी पूर्वतर्फबाट बगिरहेको थियो । यसवर्ष पश्चिम भित्ताको माटो काटेर बगाउन थालेपछि बाँध भत्किने र नजिकै टाँसिएर रहेको इस्लामपूर र सुन्दरपूर बस्ती बगाउने भय देखिएको खवर हुनसाथ शुक्रबार र शनिबार लहान नगरप्रमुख आफै गएर अथक प्रयास गरिरहेको स्थानीयहरुले जनाएका छन् । स्थानीयवासी मोहम्मद मुमताज र मो समिनले भन्नुभयो, रातभरि टोलका स्थानीयहरु जग्राम बस्छौ । ठूलो वाढी आयो भने बाँध भत्किएर बस्तीमा प्रवेश गर्ने निश्चित भएकोले रातभरि निन्द्रा नै आउदैन । बस्तीका सबै जग्राम बस्छौ । लहान नगरपालिकामा खबर गरेपछि शुक्
जिवछ उदासी लहान । नेकपाको केन्द्रीय सदस्य तथा धनगडीमाइ नगरपालिका प्रमुख हरिनारायण चौधरीले प्रेस संगठन सिरहाको बैठकमा आफ्नो धारणा राख्ने क्रममा मिशन पत्रकारितामा लाग्न सुझाव दिनु भएको छ । प्रेस चौचारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन सिरहाको एकतापछि पहिलो बैठक सोमबार धनगडीमाई नगरपालिकाको जिरोमाइलमा बसेको बैठकलाई सम्बोधन गर्नु भएको हो । अन्य संगठनको पत्रकारभन्दा प्रेस संगठनको पत्रकार फरक शैलीमा प्रस्तुत भएर सत्य तथ्य खोजी गरेर मिशन पत्रकारिताको अवश्यक्ता रहेको भन्दै आफ्नै दलको नेताले गलती गरेको छ भने लेख्नुपरयो तर लेख्ने क्रममा बनावटी र सजवावटी तथ्यहरु नभएर यथार्त लेख्न लाग्नुपर्नेम
जिवछ उदासी लहान,९ गते । सामुदायिक विद्यालयभन्दा निजि विद्यालयहरुमा पाठ्यपूस्तक स्तरीय र रङिगन भएकोले पनि सामुदायिकभन्दा निजिमा विधार्थीहरुको आकर्षण बढिरहेको थियो । यस वर्ष सामुदायिक विद्यालयमा पनि रङिगन र स्तरीय पाठ्यपुस्तक वितरण गरिएकोले शिक्षकहरु पनि खुसी र विधार्थीहरु पनि हुरुककै भएका छन् । लहान १० श्री जनता आधारभूत विद्यालदयका शिक्षिकाहरु यदुमाया त्रिताल लक्ष्मी थापा र कञ्चना साह भन्नुहुन्छ,पाठ्यपूस्तमा समेत निजि र सामुदायिकमा अकाश पतालको फरक थियो । नर्सरी र कक्षा १ को निजि बोर्डिङग र सामुदायिक विद्यालयको पाठ्यपूस्तकमा देखिएको भिन्ताले हामीले चाहेर पनि विधार्थी भर्नाको लागि सामुदायिक भन्
काठमाडौँ । बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पु९याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म झण्डै ६२ किमी सम्पन्न भइसकेको जनाएको छ । कुर्था–जयनगर रेलमार्गअन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र विराटनगर–बथनाहा रेलमार्गका विभिन्न खण्डमा निर्माण जारी रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी राखे पनि विभागले निर्माणलाई निरन्तरता दिएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A