लहान । एक दिनअघि सिरहाको लहान स्थित मालपोत कार्यालय भवनमा बम विस्फोट गराउने एक जनालाई सोमबार सिरहा प्रहरीले पक्राउ गरेको छ । बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मण्डल जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का कार्यकता रहेको प्रहरीले जनाएको छ । मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामरा फोटोबाट गोप्य सूचनाका आधारमा प्रहरीको गहिरो अनुसन्धानपछि सिरहा शसस्त्र प्रहरीको टोलीले सुखीपुर नगरपालिका २, विद्यानगरबाट पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको सिरहा प्रहरीले जनाएको छ । आइतवार दि
लहान । सिरहाको लहान स्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएका छन् । आइतबार पौने १ बजेको समयमा सिरहाको लहनास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको घटना गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी( ले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो । विगत १७ वर्षदेखि मधेस स्वतन्त्र देश हुनुपर्ने माग राख्दै सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको जनाएको छ । अहिले उत्पन्न परिस्थितिको जिम्मेवार केन्द्र र प्रदेश सरकार हुने प
लहान । सिरहाको लहान स्थित मालपोत कार्यालयमा भएको बम विष्फोटमा परेर गम्भिर घाइते भएका दिनेश भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं स्थित ट्रमा सेन्टरमा लगिएको छ । आइतबार दिउँसो १ बजे मालपोत कार्यालयको दोस्रो तलामा बम विष्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं गलिएको हो । घाइते भण्डारीको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रेसर कुकर बम विष्फोटमा परेर मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका छन्। घाइते हुनेहरुमा धनगढीमाई नगरपालिका ४, जयपुर घरका दिनेश भण्डारी, भगवानपुर ३ का बद्री नारायण यादव, विष्णुपुर
लहान । मालपोत कार्यालय लहानमा बम विष्फोट भएको छ । आइतबार दिउसो १ बजे मालपोत कार्यालयको दोस्रो तलामा जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) समुहले बम विष्फोट गराएको हुन सक्ने लहानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा. तपन दाहाल जानकारी दिनु भएको छ । घटना स्थलमा जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का पम्पलेट भेटिएको थियो । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन् । विष्फोटमा परेर कार्यालयका कर्मचारी शिव कुमार यादव सहित ८ जना घाइते भएका छन् । गम्भिर घाइते भएका एक जना सेवाग्राही दिनेश भण्डारीलाई हेलिकप्टरबाट काठमाडौं गलिने तया
जिवछ उदासी लहान,फागुन २८ गते । लहान नगरप्रमुख मुनि साहले आँखाका विरामीहरुको निःशुल्क उपचार एकदिने शिविर सम्पन्न सम्पन्न भएपछि दोश्रो चरणमा पाठेघर सम्बन्धी शिविर सञ्चालनमा आउने बताउनु भएको छ । विलट साह रौनियार होमियोपैथिक अस्पताल लहान–५ मा एक दिवसीय आँखा उपचार शिविरलाई उदघाट्न गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो । स्वास्थ्य नागरिकबाट मात्रै हाम्रो ‘लहान, समृद्ध लहान’को नारा सम्पन्न हुने भएकोले लहान नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको प्रमुख साहले प्रष्टयाँउदै भन्नुभयो,‘लहान नगरपालिकामा रहेको सगरमाथा चौधरी आँखा अस्पतालले गरिरहेको उपचारबाट अन्य द
जिवछ उदासी लहान, लहान नगरपालिका प्रमुख मुनि साहले मास्टर मिटर जडानपछि कृषि मिटरको सम्पूर्ण बील लहान नगरपालिकाले तिर्ने उद्घोष गर्नु भएको छ । लहान–१९ छरापटिमा शिब मन्दिरको शिलान्यासपछि आयोजित कार्यक्रममा यस्तो उदघोष गर्नु भएको हो । ‘हाम्रो लहान, समृद्ध लहान’को नारालाई कार्यान्वयन कृषि धार्मिक पर्यटन,शिक्षा,स्वास्थ्य,सडक, खानेपानी लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रमुख साहाले भन्नुभयो,‘लहान नगरपालिको सहरी र ग्रामीण क्षेत्रको विकासलाई सन्तुलनमा राखेर अघि बढ्दा निकै चुनौती र अवरोध खडा भएपनि लहानका जनताका माया स्नेहले स
जिवछ यदासीलहान,नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिलामन्त्री तथा नेकपाका केन्द्रिय सदस्य सिरहा इन्चार्ज लिालानाथ श्रेष्ठले वर्तमान सरकार ढल्ने कुनै संभावना नरहेको बताउनु भएको छ ।नेकपा केन्द्रिय सदस्यहरु र सिरहा–१ का उपलब्ध जिल्ला कमिटिका सदस्यहरुलाई लहान नगरपालिकामा आयोजित भेटघाट कार्यक्रमलाई छोटो समयमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । देशी विदेशी शक्तिहरु जे राष्ट्रियता, समृद्धि विकासलाई मनराएका छैन तिनिहरु षडयन्त्र गरिरहेका छन् । तर यस्ता खालका षडयन्त्रहरुलाई निस्तृज गरेर हमी अगाडि बढ्दौ र सफल पनि हुनेछौ उहाँले प्रष्टयाउनुभयो ।मन्त्री श्रेष्ठले थप्नुभयो,‘कुनै हालतमा एमस
जिवछ उदासी/ फिरोज सिद्धिकी लहान, फागुन १९ गते । न्याय कानुन तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले लहानका उद्योगपति शारडा र मुरारका परिवालाई आफ्रनै जन्मभूमि रहेको लहानमा व्यापार उद्योग संचालन गर्न आग्रह गर्नु भएको छ । जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको स्वर्ण ज्यन्ती वर्ष २०७७ तथा ३२ औ सधारणसभा समुद्घाट्न कार्यलाई धनगडीमाइ र लहान नगरपालिकाको सीमानामा रहेको बाटिका टुरिज्ममा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । राजनीतिक द्वन्द्वको कारण असुरक्षा महसुस गरेर लहानबाट अन्य शहरमा नै उद्योग व्यापार संचालन गरिरहेका उद्योगपतिद्वय शारडा र मुरारका परिवारलाई पूर्ण सुरक्षा दिन र माहोल बनाउन तयार रह
जिवछ उदासी लहान, लहान नगरपालिका प्रमुख मुनि साहले चुनावमा लहान नगरपालिकाका जनतासँग प्रतिवद्धता गरेका ९० प्रतिशत कामहरु पुरा गर्ने दृढता व्यक्त गर्नु भएको छ । अहिलेसम्म ७० प्रतिशत काम पुरा हुनै लागेको अवस्थामा पुगेको हो भने बाँकी काम पनि त्रव्र गतिमा अघि बढिरहेको छ । समृद्धिपथ अनलाइनसँग छोटो कुराकानी गर्दै उहाँले लहान–५ मा निर्माण हुन लागेको ग्रीन पार्कमा वृक्षारोपण गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकामा हवाइमैदान र चिडियाखाना लगायत १० प्रतिशत काम बाहेक सबै कामहरु अगाडि बढिरहेको भन्दै यसको लागि लहान नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी टिम सक्रियताका साथ लागेको प्रमुख साहले जानकार
जिवछ उदासी लहान,सखुवानन्कारकटी गाँउपालिकाले कला संस्कृति उजागर गर्ने उद्येश्यले‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटि हाम्रो पहिचान’ मूल नाराका साथ तेश्रो झण्डा महोत्सव हुने भएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । नेकपा प्रचण्ड–माधव समूहको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाट्न गर्नु हुने कार्यक्रम तय भएको सखुवानन्कारकटि गाँउपालिका तेश्रो झण्डा महोत्सव २०७७ का संयोजक गाँउपालिका अध्यक्ष केदारनाथ यादवले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । हेलिकप्टरद्वारा पुष्पवृष्टि,उदघाट्न समारोहको दिन
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A