समाचार

    Showing ९२१-९३० of १,२६८ items.
  • १४औं महाधिवेशन पछि चुनावमा जानुपर्छ : प्रकाशमान सिंह

    काठमाडौं, असोज २४ । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले संसदले संसदीय मुल्य मान्यताअनुरुप काम गर्न नसकेको स्वीकार गर्दै चुनावमा जानुपर्ने बताउनु भएको छ । उहाँले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको हो । कांग्रेस काठमाडौं महानगरपालिका २२ नम्बर वडाद्वारा आयोजित कार्यक्रममा बोल्दै सिंहले विगतका कमीकमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको, संसद प्रभावकारी बनेर चल्न् नसकेको र संसदीय मूल्य मान्यता अनुरुप संसदले काम गर्न नपाएको भन्दै फ्रेस इलेक्सनमा जानुपर्ने बताउनु भयो । प्रधानमन्त्री देउवाले यथार्थ नबुझेर म अब जे पनि गर्न सक्छु भनेर लोकतन्त्रको मूल्य

    • प्रकाशित मितिः असोज २४, २०७८
    • ६१८ पटक पढिएको
    • समृद्धिपथ
  • आज घटस्थापना, घरघरमा जमरा राखीयो

    सिरहा । आज घटस्थापना, अर्थात दशैंको पहिलो दिन। नेपालीको घरघरमा जमरा राखेर मनाईदैछ। विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो। प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्छ। आज स्थापना गरिएको पूणर् कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यतासंगै आज बिहानैबाट नुहाएर घरसफा गरेर गाईको गोबरले लिपपोत गरि शुद्ध बनाएर सजाउने गरिन्छ। यो प्रक्रिया पश्चात नवरात्रि शुरु भएको मानिन्छ। घटस्थापना

    • प्रकाशित मितिः असोज २१, २०७८
    • ६६७ पटक पढिएको
    • समृद्धिपथ
  • प्रहरी दिवसको अवसरमा विभिन्न संस्था र व्यक्तित्व सम्मानित

    सिरहा । ६६औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न संस्था तथा व्यक्तित्वलाई सम्मान गरेका छन् । प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय सिरहाले बुधवार सिरहास्थित कार्यालय परिसरमा एक भव्य कार्यक्रमको आयोजना गरी समुदायलाई सुरक्षित बनाउने कार्यमा विशेष योगदान गरेका संस्था र व्यक्तित्वलाई सम्मान गरेका हुन् । समुदायसंगको सहकार्यमा सुरक्षित समाज निर्माण तथा नागरिकको सुरक्षा र न्यायमा सहज पहुँच एवम् नेपाल प्रहरीद्धारा लागु गरिएको समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष योगदान गरेको भन्दै सिरहा प्रहरी प्रमुख हिराबहादुर पाण्डेले प्रहरी प्रधान कार

    • प्रकाशित मितिः असोज २१, २०७८
    • ७९३ पटक पढिएको
    • समृद्धिपथ
  • प्रदेश–२ मा एमाले ठूलो दल बन्दैछ : एमाले नेता महेश बस्नेत

    जिवछ उदासी नेकपा एमालेका केन्द्रिय सदस्य युवा इन्चार्ज तथा पूर्वमन्त्री महेश बस्नेतले आउने चुनावमा नेकपा एमाले प्रदेश–२ को नेतृत्व गर्ने ठूलो दल बन्नै लागेको बताउनु भएको छ । राष्ट्रिय युवा संघ लहान नगर अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । मधेश आन्दोलनको उद्गम स्थल रहेको लहानका जनताले समृद्धि,विकास, शान्ती र सुशासनको लागि नेकपा एमाले बाहेक अर्को दल नरहेको निष्कर्षमा पुगेर एमालेसँग जोडिन पुगेकोले यहि लहानबाट यस प्रदेशको विकासको लागि अभियान सुरु हुने उहाँले दावी गर्नुभयो । चाँडै समृद्ध हुने प्रवल संभावना रहेको प्रदेश २ मा भ्रष्टाचारमा लिप्त रहेका दलहरुको सरकारले क

    • प्रकाशित मितिः असोज २०, २०७८
    • ७७२ पटक पढिएको
    • समृद्धिपथ
  • युवा संघको नगरअधिवेशनमा महेश बस्नेत मङगलबार लहान आउनु हुने

    जिवछ उदासी नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको लहान नगर अधिवेशन उद्घाटनको लागि असोज १९ गते मङगलबार नेकपा एमालेका केन्द्रिय सदस्य युवा इन्चार्ज महेश बस्नेत लहान आउनु हुने कार्यक्रम रहेको छ । लहान नगरपालिकाका २४ वटै वडाबाट युवाहरुको बाक्लो उपस्थितिमा नगर अधिवेशन लहान नगरपालिकाको नगरसभा हलमा उद्घाटन हुने युवा संघ लहानका संयोजक वेद प्रसाद साहले बताउनु भएको छ । मङगलबार उद्घाट्न हुने कार्यक्रमको लागि सम्पूर्ण तयारी सोमबारस राती अबेरसम्म तयारी भैसक्ने युवा संघका लहान नगर इन्चार्ज विलेक्षण कामैतले जानकारी दिनुभयो । युवासंघको लहानको सडक डिभिजन कार्यलयमा भएको महाधिवेशनबाट युवा संघको अ

    • प्रकाशित मितिः असोज १८, २०७८
    • ७१० पटक पढिएको
    • समृद्धिपथ
  • झडपमा संलग्न नरहेको व्यवसायी सन्जय साहलाई रिहाइको माग

    जिवछ उदासी गएको मङगलबार असोज १२ गते नयाँ बजारका पुराना जीर्ण भवनहरु खाली गराउने क्रममा झडमा संलग्न नै रहेका होटेल तथा मदिार व्यवसायी सिरहा लहानका अध्यक्ष सन्जय साहलाई प्रहरीले पक्राउ गरेकोमा होटेल तथा मदिरा व्यवसायी संघ सिरहाका महासचिव जागेश्वर पासवानले प्रेस विज्ञप्ती प्रकाशित गरी रिहाइको माग गरेको छ । महासचिव पासवानका अनुसार संघका अध्यक्ष साहले गरिरहेको पसल समेत भत्काएको छ । पसल भत्काँउदा छरिएका सामानहरु व्वयस्थित गरिरहेको वेला लहान–७ का राम औतार शर्माले पुगि हिन्दीमा नै दुकान कियो खाली कररहे है । साथमा हम लोग है न ? भनेपछि व्यवसयी साहले नयाँ बजार आधुनिक ढङगबाट निर्माण हुने भएपछि किन

    • प्रकाशित मितिः असोज १७, २०७८
    • २,३३५ पटक पढिएको
    • समृद्धिपथ
  • पक्राउ परेकाहरुलाई रिहाइ गरियोस : लहान नगरपालिका

    जिवछ उदासी, लहान । गएको मङगलबार नयाँ बजार निर्माणको लागि जीर्ण भवन भत्काउने क्रममा नगर प्रहरी र सरोकार नै नभएको केहि व्यक्तिहरुले अवरोध गरेपछि नगरप्रहरीसँग भएको झडपमा चोटपटक लागेको व्यक्तिहरुले राजनीतिक इसारामा सत्ताको दबाब र प्रभावमा लहान–५ युवा व्यापारी र कर्मचारीलाई समेतगरी ६ जनालाई इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरी चलाएको झुठा मुद्दा खारेज गरी अबिलम्ब रिहाइको लागि लहान नगरपालिकाले माग गरेको छ । लहान नगरपालिकाले शुक्रबार नगरसभामा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । नयाँ बजार निर्माणको लागि प्रहरी प्रशासन र चार दलको् बीचमा विभिन्न मितिमा भएको सहमति अनुसार बजार निर्माणको लाग

    • प्रकाशित मितिः असोज १५, २०७८
    • १,३६१ पटक पढिएको
    • समृद्धिपथ
  • प्रहरी प्रशासनले झुठा मुद्दा फिर्ता नलिए शशक्त आन्दोलन गर्ने नेकपा (एमाले) लहानको चेतावनी

    फिरोज सिद्दिकी, लहान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटि लहान, सिरहाले आफ्ना निर्दोष युवा कार्यकर्ताहरुलाई लहान प्रहरीले आतंक मचाई बिना इजाजत घरभित्र पसि समात्दै झुठा मुद्दा गलाउने गरेको प्रति दुःख ब्वयक्त गर्दै प्रहरी प्रशासनले झुठा मुद्दा फिर्ता नलिए शशक्त संषणर्को कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । शुक्रबार सिरहाको लहानमा नेकपा (एमाले) प्रदेश २, क्षेत्र नम्बर १ का क्षेत्रीय इन्चार्ज विष्णुलाल साहले लहान नगरपालिकाको समग्र विकास अभियानमा आएको अवरोध सम्वन्धमा गरिएको पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ- उच्छृखल व्यक

    • प्रकाशित मितिः असोज १५, २०७८
    • १,३०४ पटक पढिएको
    • समृद्धिपथ
  • ‘सशक्त संगठन निर्माण र सडक संघर्ष तयारीमा लागौ’

    जिवछ उदासी नेकपा एमाले सशक्त संगठन निर्माण र सडक संघर्षको लागि तयार रहनुपर्ने कुरामा नेकपा एमालेका नेताहरुले जोड दिनु भएका छन् ।नेकपा एमाले लहान नगर कमिटिकोे बैैठकमा अगुवा नेताहरुले यस्तो बताउनु भएका हुन् । कार्यक्रममा राष्ट्रिय केन्द्रिय प्रतिनिधि परिषदका सदस्य तथा नेकपा लहान नगरपालिका प्रमुख मुनि साहले पार्टीसँग समन्वय गरेर लहान नगरपालिकाले हरेक योजना अघि बढाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो लहान, समृद्ध लहान को नारालाई कार्यान्वयन गर्न चुनावमा जनतासँग गरेको प्रतिवद्धता मध्ये ९० प्रतिशत पुरा हुनै लागेको छ । १० प्रतिशत प्रतिवद्धताहरु संघीय र प्रदेश सरकारले सहयोग गरे मात्रै संभ

    • प्रकाशित मितिः असोज १४, २०७८
    • १,०८४ पटक पढिएको
    • समृद्धिपथ
  • विशेष अफर सहित भायानेटको शाखा लहानमा विस्तार

    फिरोज सिद्दिकी,लहान । सिरहाको लहानमा भायानेटले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बुधबार जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्यले रिबन काटी भायानेट कार्यालयको उद्घाटन गरेको हो । भायानेट नेपालमा व्यवसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतीको इन्टरनेट र टेलिभिजन सेवा प्रदायक हो । विगत २१ वर्षदेखि निरन्तर ग्राहकलाई सेवा दिदै आएको भायानेट देशकै ठूलो निजी इन्टरनेट प्रदायक कम्पनी रहेको दावी गरिएको छ । भायानेटको सुपर स्पिड इन्टरनेट संगै एक सय ७५ भन्दा बढी टिभी च्यानलहरु उपलब्ध हुने लहान शाखाका प्रमुख शुशिल कुशवाहाले जानकारी दिनुभयो । उहाँले यस क्षेत्रका सेवाग्राहीको मागलाई मध

    • प्रकाशित मितिः असोज १३, २०७८
    • १,१४० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A