समाज

    Showing ५११-५२० of ८५९ items.
  • नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहामा इसराईल सिद्दिकी

    फिरोज सिद्दीकी, लहान । नेकपा एमालेको भातृ संगठनका रुपमा रहेको नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाको नया कार्यसमिती चयन भएको छ । शनिबार सिरहाको लहानमा सम्पन्न जिल्ला अधिबेशनले इस्राईल सिद्दिकीको अध्यक्षतामा ३७ सद्सियय नया कार्यसमिती चयन गरेको हो । जस्को उपाअध्यक्षमा मो. समिम, सचिवमा मो. रुसतम अन्सारी, सहसचिबमा मो. इम्तियाज र कोषाअध्यक्षमा फिरोज शेख सर्बसहमतिले चयन भएको छ । त्यस्तै सद्स्यहरुमा मो. नियामुद्दिन, मो. फिरोज खान, मो. अजमल, सहनाज खातुन, जबिना खातुन, मो. हुसैन अन्सारी, रजाउल्लाह अन्सारी, समिउल्लाह मन्सुरी, अब्दुल रहमानलगायतका सदस्यहरु चयन भएका छन । तीन बर्षे कार्याअबधी रहेको उक्त स

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १,३६० पटक पढिएको
    • समृद्धिपथ
  • ‘लहानमा प्रहरी प्रशासनको निष्पक्ष भूमिका होस्’

    जीबछ उदासी लहानमा प्रहरी प्रशासनको भूमिका निष्पक्ष होस् भने माग गर्दै नेकपा एमाले लहान नगर कमिटिले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र दिएको छ । केहिमहिना यता लहान नगरपालिकाले सुरु गरेको विकास निर्माण कार्यमा प्रहरी प्रशासनले निष्पक्ष रुपमा भूमिका निर्वाह गरि दिएको भए नयाँ बजार निर्माण,आर्यघाट निर्माण, फोहेरबाट मोहर निकाले फोहेर प्रशोधन केन्द्रर बस पार्क सुचारु भैसकमे हुन्थ्यो तर त्यसो हुन नसकेको  एमाले लहान नगर कमिटि अध्यक्ष राज कुमार साहले बताउनुभयो । उहाँको अनुसार नेकपा एमाले लहान नगरकमिटिले प्रहरी प्रशासनको भूमिका कुनै दलको इसारामा चल्ने नहोस । निष्पक्ष तरिकाले छानिबिन गरेर झ

    • प्रकाशित मितिः फागुन २, २०७८
    • १,०२५ पटक पढिएको
    • समृद्धिपथ
  • वडा कार्यालयमा तोडफोड गर्नेमाथी कडा कारबाहीको माग

    फिरोज सिद्दिकी/जिवछ उदासी लहान । लहान नगरपालिका वडा नम्बर ५ को कार्यालयमा भएको तोडफोड गर्नेलाई कडा कारबाहीको माग गरेको छ । विहिबार पत्रकार सम्मेलन गर्दै लहान नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुलेमान मियाँ अन्सारीले बुधबार विहान लागु औषध सेवन गरी वडा कार्यालयमा प्रवेश गरेर तोडफोड तथा गालीगलौच गर्ने लहान ५ निवासी मो नसादलाई कडा कारवाहीको माग गरेको हो । बुधबार विहान १०ः०५ बजे आफू बाहिर रहेको बेला लहान ५ का १९ वर्षिय युवक मो नासादले लागुऔषध सेवन गरी टाउको फुटेको अवस्थामा वडा कार्यालयमा प्रवेश गरी वडा अध्यक्ष बस्ने कुर्सी, टेबुल, सोफालगायतका सामान तोडफोड गर्दैै कार्यालयमा रहेका महत्वपूणर् काग

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १,०७२ पटक पढिएको
    • समृद्धिपथ
  • फिल्मी शैलीमा घटेको घट्नाको छानबिन होस् : वडाध्यक्ष अन्सारी

      जीबछ उदासी  लहान,माघ २६ गते । लहान नगरपालिका वडा नम्बर -५ को वडा कार्यालयमा १९ वर्षको एक युवकले घटाएको घट्नाको निष्पक्ष छानविन हुनु पर्ने वडा अध्यक्ष सुलेमान अन्सारीले माग गरेको छ । बुधबार विहान १०:०५ बजे लहान ५ का १९ वर्षिय युवक मो नासादले टाउको फुटेको अवस्थामा वडा कार्यालयमा प्रवेश गरे । वडा अध्यक्ष बसेको कुर्सी पल्टाई कार्यालयका कागजातहरु फालेर गाली गलौज गरी निस्केर इलाका प्रहरी कार्यालय लहानमा पुगे । कार्यालय सचिव कृष्ण मोहन साह र कार्यालय सहयोगी राजा मेस्तरले पिटेको आरोप लगाएको वडा अध्यक्ष मो सुलेमान अन्सारीले जानकारी दिनुभयो ।   टाउको फुटेको नासाद वडा कार्यालय प

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १,२२८ पटक पढिएको
    • समृद्धिपथ
  • हानिकारक परम्परागत अभ्यासलाई न्युनिकरण गर्न जिल्लास्तरीय अन्तरक्रिया

    फिरोज सिद्दीकी, लहान । समाजमा विद्यमान हानिकारक परम्परागत अभ्यासहरुलाई अन्त्य गर्न आफ्नै घरबाट सुरु गर्नु पर्ने एक कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । राष्ट्रिय महिला आयोगको आयोजना तथा मानवअधिकार संरक्षण केन्द्र (संजाल) सिरहा, महिला मानवअधिकार संजाल सिरहा, समग्र जनउत्थान केन्द्र लहान, मुक्ति नेपाल गोलबजार र ओरेक नेपाल सिरहा शाखाको समन्वयमा मंगलबार सिरहाको लहान स्थित नगर सभा हलमा समाजमा विद्यमान हानिकार अभ्यासहरु समवन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् । ‘घरबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ संचालित कार्यक्रमम

    • प्रकाशित मितिः माघ २५, २०७८
    • ५३१ पटक पढिएको
    • समृद्धिपथ
  • समग्र जन उत्थान केन्द्रको नयाँ नेतृत्व चयन

    लहान । मानव अधिकारको क्षेत्रमा क्रियाशिल संस्था समग्र जन उत्थान केन्द्र लहानको नयाँ नेतृत्व चयन भएको छ । शनिवार सिरहाको लहानस्थित प्यासिफिक होटलमा सम्पन्न केन्द्रको १९ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनले सर्वसहमत रुपमा रामभरोसी महतोलाई अध्यक्षमा चयन गर्दै नौ सदस्य नयाँ कार्य समिति चयन गरेका छन् । समितिको उपाध्यक्षमा अनिता चौधरी, सचिवमा मुन्द्रिका मण्डल र कोषाध्यक्षमा मदनकुमार मण्डललाई चयन गरेको छ । यसैगरी सदस्यमा भैरवप्रसाद गेलाल, सुरेन्द्र कुमार श्रेष्ठ, चुनु चौधरी, विनिता बराइली चयन भएको निर्वाचन मण्डलका अध्यक्ष बाबुनाथ यादवले जानकारी दिनुभयो । वहाँका अनुसार चयन भएको कार्यसमितिको पहिलो ब

    • प्रकाशित मितिः माघ २४, २०७८
    • ३९४ पटक पढिएको
    • समृद्धिपथ
  • ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर अत्याधुनिक र सुविधा सम्पन्न नयाँ भवनमा संचालन

    फिरोज सिद्दीकी, लहान । सिरहाको लहानमा विगत पाँच वर्षदेखि संचालित ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर छैठो वर्ष प्रवेशको अवसरमा अत्याधुनिक र सुविधा सम्पन्न भवनमा सरेको छ । सबै प्रकारका रोगको विशेषज्ञ डाक्टरबाट सेवा दिने गरी हालै ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर नयाँ भवनमा सञ्चालनमा आएको हो । आइतबार पोलिक्लिनिकका संस्थापक अध्यक्ष देव नारायण चौधरीले रीबन काटेर पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टरको नयाँ भवन उद्घाटन गर्नु भएको थियो । विभिन्न किसिमको स्वास्थ्य परिक्षणको लागि धरान, विराटनगरलगायतका ठाउँमा धाउन पर्ने समस्यलाई मध्यनजर गर्दै अत्याधुनिक पोलिक्लिनिक सञ्चालनमा ल्याएको सञ्चालक डा. ओ

    • प्रकाशित मितिः माघ २३, २०७८
    • २,३०८ पटक पढिएको
    • समृद्धिपथ
  • १५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई न्योनो कम्बल वितरण

    फिरोज सिद्दिकी, लहान । चिसोबाट प्रभावित लहान वडा नम्बर ९ का एक सय ५० जना जेष्ठ नागरिक वृद्ध बृद्धाहरुलाई शनिबार न्यानो कम्बल वितरण गरिएको छ । लहान नगरपालिका ९ का वडा सदस्यद्वय मो. नजिम मियाँ र इश्वर प्रसाद शर्मा अधिकारीको फुटकर शिर्षकबाट सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई सम्मान स्वरुप कम्बल वितरण गरेको हो । केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न वृद्ध वृद्धाहरुलाई असहज भइरहेको अवस्थामा वडा कार्यालयले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् । लहान ९ स्थित रहेको आधारभूत विद्यालयको प्राङ्गणमा १५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई सम्मान स्वरुप कम्

    • प्रकाशित मितिः माघ १५, २०७८
    • ६५३ पटक पढिएको
    • समृद्धिपथ
  • दुई कोठे भवनको शिलान्यास सम्पन्न

    जिबछ उदासी  लहान माघ १३ गते । लहान नगरपालिका २३ तिलेबोनामा जनता आधारभुत विद्यालयको दुई कोठे भवनको लहान नगरप्रमुख मुनि साहले शिलान्यास गर्नु भएको छ ।  भवन शिलान्यास गर्दै नगर प्रमुख साहले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासको लागि लहान नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।  लहान नगरपालिका शिक्षा शाखाले शैक्षिक गुणस्तर सुधारको लागि गरिरहेको कार्यलाई सकारात्मक रुपमा लिन सबैमा उहाँले आग्रह गर्नुभयो ।  उहाले थप्नुभयो,'लहान नगरपालिकामा रहेको ६० वटै सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि ऐन बनाएर गरेको प्रगतिउन्मुख कार्यहरुलाई सहमति र सहकार्य गरेर अघि बढाउनु पर्नेमा अ

    • प्रकाशित मितिः माघ १३, २०७८
    • ८३६ पटक पढिएको
    • समृद्धिपथ
  • दुबैतर्फ बराबर जमीन नलिँदा नेवार समुदाय मार्कामा

        जिबछ उदासी  लहान,माघ ५ गते । हुलाकी मार्ग निर्माण र सडक बिस्तार कार्य सिरहा नगरपालिका -१ महाबीर चोकमा जग्गा खाली गराउने क्रममा केन्द्रबाट दुबेतिर जग्गा नलिँदा नेवार समुदाय मार्कामा परेको छ ।  राजमार्ग निर्माणको लागि हामी बाधक छैनौ हेमन्त कुमार प्रधानले भन्दै नेवार समुदाय बसेको बस्तीतर्फ २ कठा जमीन लिएको छ भने दक्षिणतर्फ एक कठा मात्रै खालि गराएको गुनासो गर्नुभयो ।  जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार केन्द्रबिन्दुबाट दुबैतिर १५ मिटर लिनुपर्नेमा त्यसो नगरेकोले हामी नेवार समुदाय अन्यायमा परेका प्रधानले दुखेसो पोख्नुभयो ।  यता हुलाकी सडकमा इन्जिनिय

    • प्रकाशित मितिः माघ ५, २०७८
    • ६३३ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A