जिवछ उदासी लहान,लहान नगरपालिका स्वास्थ्य शाखाले डेंगु रोग नियणत्रण सम्बन्धी सरोकारवालाहरुसँग एक दिवसीय अभिमुखिकरण सम्पन्न भएको छ । रोग फैलिन नदिन जन चेतनाको लागि पत्रकारहरुसँग अभिमुखीकरण गरिएको हो । पत्रकारहरुसँग भएको अभिमुखीकरणमा लहान नगरपालिका जन स्वास्थ्य अधिकृत राम सुन्दर यादवले सरुवा रोग सम्बनधी जानकारी गराउनुको साथै डेंगु रोग फैलिने समय सुरु भैसकेको र नोभेम्बरसम्म फैलिने गरेकोले डेंगु फैलाउने लामखुट्टेले सफा पानी रहेको कालो टायर, पलाष्टिकको फलिएको गिलास,गमला रङगका डिवाहरुमा रहेको ५ मिलिलिटर पानीमा समेत फुल पार्ने गरेको जानकारी दिनुभयो । डेंगु फैलिसकेपछि यसको नियणत्रण गर्न निकै ग्राहो ह
जिवछ उदासी लहान नगरप्रमुख मुनि साहले ‘हाम्रो लहान,समृद्ध लहान ’को नारा कार्यान्वयन गर्न सामुदायिक विद्यालय प्रतिस्पर्धामा अघि आउनुपर्ने बताउनु भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत लहान–२४का लेखनाथ माविमा चार कोठे भवन निर्माण कार्यको शिलान्यास गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकामका रहेको ५९ वटै सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक प्रगतिको लहान नगरपालिका शिक्षा शाखाले गरिरहेको कार्यलाई सकारात्मक रुपमा लिएर सबैले सहयोग गर्नुपर्ने उहाँले सबैलाई आग्रह गर्नुभयो । चुनावमा जारी गरिएको ९० प्रतिशत प्रतिवद्धता पुरा हुनै लागेको नगरप्रमुख साहले भन्नुहुादै सडक,
शिव कुमार शाह, लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले मुसहर वस्तिमा हालसम्म विजुलि बति नरहेको बस्तीमा सोलार बत्ती र जिविको यापनका लागि हाँस वितरण गरेको छ । ती सामानहरु पाएपछि मुसहर समुदाय दङ्ग भएका छन् । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले करिव १४ घर परिवार सुस्हरहरुलाई एक सेट सोलार पाईनल, ८० एम्पियरको ब्याट्री, तार, होल्डर र सुइच प्रदान गरेको हो । सखुवानन्कारकट्टी वाडा नं १ मधुवनि मुसहर वस्ति राति झल मल देखिन्छ । स्थानीय शम्भु सदाय मुसहर भन्नू हुन्छ पुस्तौदेखि हामिहरु टुकी वालेर रात बिताउने गर्थे तर कुनैपनि संघ संस्थाले हामिहरुको पीडा बुझ्न आएन । गाउपाकिला अध्यक्ष यादवले हामिहरुको व
जिवछ उदासी उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री राज किशोर यादवले कालाबजारीया र माफियाहरुले सोचे अनुसारको अब नहुने बताउनु भएको छ । गृह जिल्ला सिरहा आइपुग्नु भएको मन्त्री यादवले उद्योग वाणिज्यसंघ सिरहा लहान र पत्रकार महासंघ सिरहा शाखाले संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । कालोबाजारिया र माफियाहरुको गिरोहलाई भत्काएर उपभोगय सामानहरुको आपूर्ति सहज तरिकाबाट गर्न आफू प्रतिवद्ध रहेको भन्दै उहाँले उद्योगीहरुको संरक्षण र सुरक्षामा समेत ध्यान दिइने बताउनुभयो । आफ्नो छनौट अनुसारको मन्त्रालय पाएकोमा खुसी व्यक्त गर्दै मन्त्री यादवले भन्नुभयो,‘यतिवे
लहान । समाजमा लैंगिक हिंसा उन्मुख संकटलाई सम्बोधनका प्रदेश २ मा क्रियाशिल संस्था समग्र जन उत्थान केन्द्रले सिरहा र सप्तरीका केही प्रहरी कार्यालय र सुरक्षित आश्रय गृहलाई स्वास्थ्य तथा सरसफाई एवम् मर्यादित किट सामाग्री हास्तान्तरण गरेको छ । कोरोना भाइरसको दोस्रो लहरबाट विश्व नै प्रभावित रहेको बेला सोबाट सुरक्षितसाथ हिंसा प्रभावित एवम् सेवाग्राहीलाई सेवा आदान प्रदान गर्न सकुन भन्ने उदेश्यले शुक्रवार एक कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय सिरहा र मुक्ति नेपालको नेतृत्वमा सञ्चालित सुरक्षित आश्रय गृह गोलबजारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको केन्द्रका कार्यक्रम अधिकृत रामभरोसी महतोले जानकारी
जिवछ उदासी लहान,असार २ गते । कनुन न्याय तथा संसदीय मामिलामन्त्री समेत रहनु भएको नेकपा एमाले प्रदेश–२ का सहन्चार्ज लिलानाथ श्रेष्ठले पार्टी एकताको लागि नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रधानमन्त्री समेत रहनु भएको पार्टी अध्यक्ष केपी ओली तयार रहेको बताउनु भएको छ । नेकपा एमालेको आन्तरिक विवाद समाधानको लागि दुई पटकभन्दा बढी नेतृत्वमा नबस्ने गरी, उमेर हद कायम गरेर नेतृत्व नयाँ पुस्तामा हस्तान्तरणको लागि केपी ओलीले प्रस्ताव गरि सक्नु भएकोले यहि नै समस्या समाधानको लागि उपयुक्त सुत्र भएको मन्त्री श्रेष्ठले भन्दै यसको लागि माधव नेपाल तयार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । काजलभन्दा पनि का
जिवछ उदासी लहान,असार १ गते । लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताललाई सय शैयाको अस्पताल सञ्चालन गर्न सिरहा–१ के (ख) प्रदेशबाट निर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार यादवले माग गर्नु भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बोल्दै उहाँले यस्तो माग गर्नु भएको हो । मधेश आन्दोलनको उदगम स्थलको रुपमा रहेको लहानलाई प्रदेश सरकारले विर्सन लागेको भन्दै लहान स्थित राम कुमार उमा प्रसाद अस्पताललाई सय शैयाको अस्पताल र लहान स्थित रहेको प्राविधिक शिक्षालयलाई प्रदेश २ कै प्राविधिक शिक्षालयको रुपमा वयवस्थापन गर्न उहाँले जोडदार माग गर्नुभयो । प्रदेशसभा सदस्य यादवले भन्नुभयो, &l
जिवछ उदासी लहान,जेठ ३१ गते । लहान नगरपालिकाको केहि सामुदायिक विद्यालयहरुलाई पहिलो चरणमा रङिगएपछि अभिभावकहरुको रोजाइमा सामुदायिक विद्यालयहरु पर्ने चर्चा चल्न थालेको छ । बाहिरबाट हेर्दा सामुदायिक विद्यालय पनि यस्तो ठहर गर्दै अभिभावाकहरु आकर्षित हुने चर्चा सुरु भएको छ । भौतिक र शैक्षिक सुधारमा लहान नगरपालिकाले एकपछि अर्को प्रयास जारी रहेको छ । कतिपय सामुदायिक विद्यालयहरु जीर्ण अवस्थामा पुगेर बाहिय रुपमा कुरुप जस्तो देखिन थालेपछि सरकारी विद्यालय कसले लेला चासो भने स्थानीय अभिभावकहरु निरास भइरहेको अवस्थामा लहान नगरपालिका शिक्षा शाखाले विद्यालयहरुलाई पहेलो रङगमा रङिगनुको साथै मर्मत सम्भार समेत गरेर
जिवछ उदासी लहान, जेठ ३० गते । लहान नगरपालिकाको वडा नम्बर २० र २ को सीमानामा सहमतिको पालना नगर्दा विकास निर्माणको कार्य रोकिएको छ । दक्षिणी भेगका वडाहरुमा सडक नाला निर्माण कार्यमा पटक–पटक अवरुद्ध हुने गरेकोले विकासले गति लिन नसकेको नगरपालिकाले जनाएको छ । नाला सहितको सडक निर्माणको लागि २५ फिट फराकिलो गर्नुपर्ने स्थानीयहरुले निर्णय गर्दा हबिगुललले समेत शर्त मान्ने सहि छाप म्यानेटिङगमा गरेर पछि घर खाली नगर्ने हठ गरेपछि नला निर्माण रोकिनुको साथै लहान–२ र २० नम्बर वडाका मुस्लिम समुदाय र महतो समुदायबीच तनाव बढ्दै जान थालेको हो । हबिगुलले बाटो जाम गरिदिएपछि गोडछाडीको महतो समुदायहरुलाई उत्
समृद्धिपथ समाचारदाता लहान, जेठ २९ गते । नेकपा एमालेको भातृ संगठनको रुपमा रहेको राष्ट्रिय युवा संघको वडास्तरीय कमिटि लहान–९ मा सन्तोष मण्डलको अध्यक्षतामा कमिटि गठन गरेको छ । नेकपा स्थानीय अगुवा कार्यकर्ता मो नियामुदिनको अगुवाइमा युवा संघ लहान–५ का अध्यक्ष मो इस्राइल सिद्दिकी र मुस्लिम इतिहाद संगठनका केन्द्रिय सचिवालय सदस्य तथा नेकपाको युवा नेता मो रियासत लिमी र वडा नम्बर–९ का वडाध्यक्ष प्रदिप कुमार चौधरीको सहयोगमा शनिबार ११ सदस्यीय वडा स्तरीय कमिटि गठन गरेको हो । यस अघि लहान–५ मा मो इसराइल सिद्दिकीको नेतृत्वमा १५ सदस्यीय युवा संगठनको वडा कमिटि गठन गरिएको थियो । गठित क
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A