राष्ट्रिय

    Showing ८५१-८६० of १,०९८ items.
  • फिल्मी शैलीमा घटेको घट्नाको छानबिन होस् : वडाध्यक्ष अन्सारी

      जीबछ उदासी  लहान,माघ २६ गते । लहान नगरपालिका वडा नम्बर -५ को वडा कार्यालयमा १९ वर्षको एक युवकले घटाएको घट्नाको निष्पक्ष छानविन हुनु पर्ने वडा अध्यक्ष सुलेमान अन्सारीले माग गरेको छ । बुधबार विहान १०:०५ बजे लहान ५ का १९ वर्षिय युवक मो नासादले टाउको फुटेको अवस्थामा वडा कार्यालयमा प्रवेश गरे । वडा अध्यक्ष बसेको कुर्सी पल्टाई कार्यालयका कागजातहरु फालेर गाली गलौज गरी निस्केर इलाका प्रहरी कार्यालय लहानमा पुगे । कार्यालय सचिव कृष्ण मोहन साह र कार्यालय सहयोगी राजा मेस्तरले पिटेको आरोप लगाएको वडा अध्यक्ष मो सुलेमान अन्सारीले जानकारी दिनुभयो ।   टाउको फुटेको नासाद वडा कार्यालय प

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १,२२५ पटक पढिएको
    • समृद्धिपथ
  • हानिकारक परम्परागत अभ्यासलाई न्युनिकरण गर्न जिल्लास्तरीय अन्तरक्रिया

    फिरोज सिद्दीकी, लहान । समाजमा विद्यमान हानिकारक परम्परागत अभ्यासहरुलाई अन्त्य गर्न आफ्नै घरबाट सुरु गर्नु पर्ने एक कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । राष्ट्रिय महिला आयोगको आयोजना तथा मानवअधिकार संरक्षण केन्द्र (संजाल) सिरहा, महिला मानवअधिकार संजाल सिरहा, समग्र जनउत्थान केन्द्र लहान, मुक्ति नेपाल गोलबजार र ओरेक नेपाल सिरहा शाखाको समन्वयमा मंगलबार सिरहाको लहान स्थित नगर सभा हलमा समाजमा विद्यमान हानिकार अभ्यासहरु समवन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् । ‘घरबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ संचालित कार्यक्रमम

    • प्रकाशित मितिः माघ २५, २०७८
    • ५३० पटक पढिएको
    • समृद्धिपथ
  • ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर अत्याधुनिक र सुविधा सम्पन्न नयाँ भवनमा संचालन

    फिरोज सिद्दीकी, लहान । सिरहाको लहानमा विगत पाँच वर्षदेखि संचालित ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर छैठो वर्ष प्रवेशको अवसरमा अत्याधुनिक र सुविधा सम्पन्न भवनमा सरेको छ । सबै प्रकारका रोगको विशेषज्ञ डाक्टरबाट सेवा दिने गरी हालै ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर नयाँ भवनमा सञ्चालनमा आएको हो । आइतबार पोलिक्लिनिकका संस्थापक अध्यक्ष देव नारायण चौधरीले रीबन काटेर पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टरको नयाँ भवन उद्घाटन गर्नु भएको थियो । विभिन्न किसिमको स्वास्थ्य परिक्षणको लागि धरान, विराटनगरलगायतका ठाउँमा धाउन पर्ने समस्यलाई मध्यनजर गर्दै अत्याधुनिक पोलिक्लिनिक सञ्चालनमा ल्याएको सञ्चालक डा. ओ

    • प्रकाशित मितिः माघ २३, २०७८
    • २,३०६ पटक पढिएको
    • समृद्धिपथ
  • ‘शहीद हेम नारायण यादबका सपना सकार गर्छौ’

    जीबछ उदासी लहान,माघ १९ गते । नेकपा एमालेको पोलिटव्युरो सदस्य पूर्व कानुन न्यनय तथा संसदीय व्ववस्था मन्त्री सिरहा –३ का सांसद हेम नारायण यादवले हेम नारायण यादवको सपना सकार गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । शहीद यादवको १८ औ स्मृति दिवसको अवसरमा सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको छ । हेम नारायण यादवले देखाएको बाटोबाट एमाले सिरहामा चलिरहेको छ । उहाँको सपना सकार गर्न सिङगै नेकपा एमाले सिरहा लागि परेको छ । उहाँको प्रतिनिधि उत्तराधिकारीको रुपमा डा नविन यादव राजनीतिमा सक्रियतापूर्वक लागेर सिरहामा एमाले बलियो बनाउन लागि परेको उहाँले बताउनुभयो ।नेता श्रेष्ठले भन्नुभ

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ५४० पटक पढिएको
    • समृद्धिपथ
  • माग पुरा नभए देशै ठप्प गर्ने युवा संघको चेतावनी

      जिवछ उदासी  लहान,माघ १५ गते । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका सह इन्चार्ज बैधनाथ साहले हाम्रो माग परमादेशबाट आएको गठबन५ सरकारले सात दिनभित्र पुरा नगरे देशै ठप्प हुने आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।  युवा संघ सिरहाले गोलबजारमा शनिबार वृहत्त प्रदर्शनपछि आयोजित कोणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो चेतावनी दिनु भएको हो ।  गोलबजार परिक्रमाको क्रममा बलिदानी दिवसको अवसरमा संघीय सरकारको भौतिक निर्माण तथा यातायात मन्त्री रेणु यादवले मन्त्री पदको मर्यादा बिर्सेर हिंसा भडकाउने अभिव्यक्ति दिनु भएकोले उहाँको बर्खास्त हुनुपर्ने,स्थानीय निर्व

    • प्रकाशित मितिः माघ १५, २०७८
    • ५७५ पटक पढिएको
    • समृद्धिपथ
  • दुई कोठे भवनको शिलान्यास सम्पन्न

    जिबछ उदासी  लहान माघ १३ गते । लहान नगरपालिका २३ तिलेबोनामा जनता आधारभुत विद्यालयको दुई कोठे भवनको लहान नगरप्रमुख मुनि साहले शिलान्यास गर्नु भएको छ ।  भवन शिलान्यास गर्दै नगर प्रमुख साहले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासको लागि लहान नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।  लहान नगरपालिका शिक्षा शाखाले शैक्षिक गुणस्तर सुधारको लागि गरिरहेको कार्यलाई सकारात्मक रुपमा लिन सबैमा उहाँले आग्रह गर्नुभयो ।  उहाले थप्नुभयो,'लहान नगरपालिकामा रहेको ६० वटै सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि ऐन बनाएर गरेको प्रगतिउन्मुख कार्यहरुलाई सहमति र सहकार्य गरेर अघि बढाउनु पर्नेमा अ

    • प्रकाशित मितिः माघ १३, २०७८
    • ८३४ पटक पढिएको
    • समृद्धिपथ
  • जनकपुरमा जनमत पार्टीका कार्यकर्ता हिंसामा उत्रिए, जनप्रतिनिधिमाथि आक्रमण

    सिरहा । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले विभिन्न नगरपालिकाका प्रमुख, प्रदेशसभा सदस्यलगायतका जनप्रतिनिधिहरु चढने गाडी तोडफोड गरेका छन् । बुधबार मधेश प्रदेशका राजधानी जनकपुरमा कयौं सरकारी गाडीमा तोडफोड गर्नुका साथै चिकित्सकदेखि जनप्रतिनिधिसम्मलाई आक्रमण गरेका हुन् । सोही क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले सिरहाको लहान नगरपालिकाका नगरप्रमुख चडढने गाडी रोकिराखेको अवस्थामा तोडफोड गरेका छन् । नगरप्रमुख राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम गएका थिए । आज राष्ट्रिय सभा सदस्यहरुको लागि भइरहेको निर्वाचनमा मतदान गर्न जनकपुरधाम पुगेकोबेला पिडारीचोक, मुरलीचोक, जानकी मन्दिरको वरि

    • प्रकाशित मितिः माघ १२, २०७८
    • ५७९ पटक पढिएको
    • समृद्धिपथ
  • मन्त्री यादवको बर्खास्तीको माग गर्दै युवाद्धारा प्रदर्शन

      जिवछ उदासी  लहान माघ ९ गते । राष्ट्रिय युवा संघ नेपाल सिरहाले भौतिक निर्माण तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै धनगडीमाइ नगरपालिकामा प्रर्दशन गरेको छ ।  बलिदानी दिवसको अवसरमा गौरमा आयोजित सभामा गौर घट्ना फेरि दोहोरिने मन्त्री यादवको आपति मन्त्री पदको लागि अशोभनीय र अ‌मर्यादित अभिव्यक्ति कानुन र संविधान विपरित भएकोले प्रधानमन्त्री शेर बहादुर देउवाले तुरुन्त बर्खास्त गर्नुपर्ने युवासंघ सिरहाका संयोजक जय प्रकाश ठाकुरले प्रदर्शनको अगुवाई गर्दै माग गर्नुभयो ।  पेट्रोलियम पदार्थ गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने र स्थानीय चुनाव कुनै पनि बहानामा सार

    • प्रकाशित मितिः माघ ९, २०७८
    • ५६४ पटक पढिएको
    • समृद्धिपथ
  • दुबैतर्फ बराबर जमीन नलिँदा नेवार समुदाय मार्कामा

        जिबछ उदासी  लहान,माघ ५ गते । हुलाकी मार्ग निर्माण र सडक बिस्तार कार्य सिरहा नगरपालिका -१ महाबीर चोकमा जग्गा खाली गराउने क्रममा केन्द्रबाट दुबेतिर जग्गा नलिँदा नेवार समुदाय मार्कामा परेको छ ।  राजमार्ग निर्माणको लागि हामी बाधक छैनौ हेमन्त कुमार प्रधानले भन्दै नेवार समुदाय बसेको बस्तीतर्फ २ कठा जमीन लिएको छ भने दक्षिणतर्फ एक कठा मात्रै खालि गराएको गुनासो गर्नुभयो ।  जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार केन्द्रबिन्दुबाट दुबैतिर १५ मिटर लिनुपर्नेमा त्यसो नगरेकोले हामी नेवार समुदाय अन्यायमा परेका प्रधानले दुखेसो पोख्नुभयो ।  यता हुलाकी सडकमा इन्जिनिय

    • प्रकाशित मितिः माघ ५, २०७८
    • ६३२ पटक पढिएको
    • समृद्धिपथ
  • मण्डलको नेतृत्वमा १२० सदस्यीय जिल्ला कमिटि सर्बसम्मत चयन

    जिवछ उदासीलहान,पुस २८ गते । नेकपा एमाले सिरहाको १० औ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा १२० सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । चन्देश्वर मण्डलको अध्यक्षतामा चयन भएको कमिटिमा उपाध्यक्ष,सचिव रउप सचिवहरु क्रमशः नविन कुमार यादव,उग्रनारायण यादव शिब शङकर महतो र श्याम श्रेष्ठ चुनिएको निर्वाचन कमिटिका संयोजक रोशन लामाले जानकारी दिनुभयो । २५ गते लहान नगरपालिकाको नगर सभा हलमा अधिवेशनको उद्घाटन एमाले महासचिव शङकर पोखरेलले गर्नु भएको थियो । उद्घाटन मनतब्यमा पोखरेलले सर्वसम्मतिमा रुपमा जिल्ला कमिटि चयनको लागि दिनु भएको निर्देशन अनुसार कमिटि चयन भएको एमाले केन्द्रिय कमिटि सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसा

    • प्रकाशित मितिः पुस २८, २०७८
    • ७०८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A