अर्थ

    Showing ६१-७० of ८५ items.
  • मृतकका परिवारलाई जिवन विमा वापतको रकम हस्तान्तरण

    एलिना हिङ्गमाङ्ग चौधरी, लहान । सानिमा लाईफ ईन्सोरेन्स लिमिटेड लहान शाखाले एक मृतकका परिवारलाई जिवन विमा वापतको रकम हस्तान्तरण गरेको छ । लहानमा एक कार्यक्रमको आयोजना गरि मृतक ५५ वर्षीय जोगी ठाकुरकी श्रीमती सागर देवी ठाकुरलाई जीवन वीमा वापतको रकम एकमुष्ट चार लाख चौरासी हजार ८ सय ६ रुपैयाको चेक शाखाका म्यानेजर जितेनद्र चौधरी र अभिकर्ता विरेन्द्र शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो । सिरहाको साविक रामपुर विर्ता गाविस ५ हाल मिर्चैया नगरपालिका वार्ड नं १ वस्ने कृषि पेशा गर्दै आएका जोगीको यही जेठ १६ गते आप्नै कालगतिले मृत्यु भएको थियो । विमित ठाकुरले विमांङ्क २ लाख ४० हजारको शुम लक्ष्मी

    • प्रकाशित मितिः असार २२, २०७८
    • ७८८ पटक पढिएको
    • समृद्धिपथ
  • धान दिवसको अवसरमा अगुवा किसानलाई सम्मान र कृषि सडक निर्माण

    जिवछ उदासी १८ औ धान दिवसको अवसरमा लहान नगरपालिकाले ‘धान उत्पादनमा वृद्धि,खाद्य सुरक्षामा आत्मनिर्भरता र समृद्धि’मूल नाराको साथ लहान नगरपालिकाका अगुवा कृषक समूहलाई नगद पुरस्कार ससहित गम्छा ओढाएर सम्मान गरेको छ भने लहान–१३ मा कृषि सडक निर्माण सम्पन्न गरेको छ । लहान नगरसभा हलमा अगुवा कृषक समूहहरु मध्ये १० वटा समूहलाई प्रति समूह दस हजार नगद सहित समूहका अगुवा कृषकलाई गम्छा ओढाएर प्रमाण पत्र सहित वितरण गर्दै नगरप्रमुख मुनि साहले भन्नुभयो,‘कृषकहरु आत्मनिर्भर नहुञ्जेलसम्म नगर समृद्ध नहुने, हाम्रो लहान समृद्ध लहानको सपना पनि सकार नहुने भएकोले कृषकहरुलाई आत्म निर्भर बनाउन कृषि

    • प्रकाशित मितिः असार १५, २०७८
    • ८२३ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकाको बजेट एक अर्बभन्दा बढी

    c जिवछ उदासी लहान नगरपालिकाले २०७८÷०७९को लागि नीति तथा कार्यक्रम आठौ नगरसभाले पारित गरी एक अर्व ९४ करोड४४ लाख १५ हजार ३९८ ÷१५ पैसाको बजेट सार्वजानिकीकरण गरेको छ । पारित बजेटमा चालुतर्फ ८२ करोड ३९ लाख ४० हजार ४२.३७ प्रतिशत र पुँजीगततर्फ एक अर्व १२ करोड ४ लाख ७५ हजार ३५८÷१५ गरी ५७.६३ प्रतिशत रहेको छ ।आइतबार लहान नगरसभाको आधुनिक हलमा पत्रकार सम्मलेन गरी लहान नगरप्रमुख मुनि साहले बजेट सार्वजानिकीकरण गर्नु भएको हो । यस वर्षको बजेटमा लहान नगरपालिकाको मुख्य बजारलाई कलर सिटि बनाउन एक करोड र कृषकहरुलाई विद्युत महसुल निःशुल्क गर्न ७० लाख विनियोजन गरेर शहर र गाँउबीचको सन्तुलन कायम

    • प्रकाशित मितिः असार १३, २०७८
    • १,०९७ पटक पढिएको
    • समृद्धिपथ
  • सुखीपुरको ४९ करोडभन्दा बढी बजेट सार्वजानिकीकरण

    जिवछ उदासी ‘सुखी नागरिक हाम्रो पहिचान,सुखी नगर सुखीपुरको अभियान’मूल नाराका साथ सुखीपुर नगरपालिकाले ४९ करोड २३ लाख ६५ हजार बजेट सार्वजानिक गरेको छ । बजेटमा दलित घर परिवारलाई चुलो र ग्यास सिलिण्डर वितरण गरिने नयाँ विषय समावेश गरीएको छ । बजेट सार्वजानिक गर्दै नगरप्रमुख राम औतार यादवले यस वर्षको बजेट कृषि,सडक, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिएको जानकारी गराउनुभयो । गाँउ नै गाँउले भरिएको यस नगरपालिकालाई शहरी बातावरण बनाउन १० वटै डामा पीच सडक, कृषि उत्पादनको लागि खेत खेतमा सिँचाइको लागि बोरिङग सहित मोटर जडान,१५ शैयाको अस्पताल र यस नगरपालिकाको २२६८ दलित घर परिवारलाई चुलो र सिलिण्डर

    • प्रकाशित मितिः असार १०, २०७८
    • ८६१ पटक पढिएको
    • समृद्धिपथ
  • कालाबजारीया र माफियाहरुको दिन गए : उद्योगमन्त्री यादव

    जिवछ उदासी उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री राज किशोर यादवले कालाबजारीया र माफियाहरुले सोचे अनुसारको अब नहुने बताउनु भएको छ । गृह जिल्ला सिरहा आइपुग्नु भएको मन्त्री यादवले उद्योग वाणिज्यसंघ सिरहा लहान र पत्रकार महासंघ सिरहा शाखाले संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । कालोबाजारिया र माफियाहरुको गिरोहलाई भत्काएर उपभोगय सामानहरुको आपूर्ति सहज तरिकाबाट गर्न आफू प्रतिवद्ध रहेको भन्दै उहाँले उद्योगीहरुको संरक्षण र सुरक्षामा समेत ध्यान दिइने बताउनुभयो । आफ्नो छनौट अनुसारको मन्त्रालय पाएकोमा खुसी व्यक्त गर्दै मन्त्री यादवले भन्नुभयो,‘यतिवे

    • प्रकाशित मितिः असार ५, २०७८
    • ७१२ पटक पढिएको
    • समृद्धिपथ
  • आफुलाई अध्यक्ष चयन नगरेको भन्दै सहकारीमा लगाइएको ताला खुल्यो

    राम भरोसी महतो, लहान । आफुलाई अध्यक्ष चयन नगरेको भन्दै साना किसान कृषि सहकारी संस्था लि. भवानीपुर प्र.ध. धनगढिमाई १ मा गत बैशाख २० गते केही असन्तुष्ट पक्षले गरेको तालाबन्दी आइतवार सामाजिक छलफलमा सहमतिपछि खोलिएको संस्थाका प्रवन्धक गिता चौधरीले जानकारी दिएका छन् । सहकारी संस्थाको गत बैशाख १८ गते धनगढिमाई नगरपालिका वडा नम्वर १ वडा अध्यक्ष सुर्यनारायण महतोको प्रमुख आतिथ्यतामा सम्पन्न बन्द सत्र र निर्वाचन प्रकृयाबाट सर्वसहमतिले माँगैन महतोलाई अध्यक्ष चयन गर्दै नौ सदस्य नयाँ कार्यसमिति चयन गरेको थियो । चयन गरिएको समितिको उपाध्यक्षमा सरिता कुमारी सिंह र सदस्यहरुमा रामअवतार महतो, आशाकुमारी चौधरी, ल

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • १,०८० पटक पढिएको
    • समृद्धिपथ
  • साना किसान कृषि सहकारी संस्था भवानीपुर प्रधमा तालाबन्दी

    शम्भु चौधरी, सिरहा २३ बैशाख । सिरहाको धनगढीमाई नगरपालिका १ र २ मा रहेको साना किसान कृषि सहकारी संस्था लि भवानीपुर प्र ध मा बुधबार लक्ष्मी नारायण यादव र उनका समर्थकले तालाबन्दी गरेका छन् । सधारण सभा, बन्द सत्र र चयन गरीए दिनको नियर्ण प्रतिलिपि माग गर्दा दिन आलटाल गरेपछि तालाबन्दी गर्नु परेको सर्वसहम्तिबाट अध्यक्ष चयन भएका लक्ष्मी नारायण यादवले जानकारी दिएका हुन् । साना किसानको प्रक्रिया अनुसार साविक भवानीपुर प्रध को नौ वटै वडाबाट एक एक जना संचालक समितिमा चुनिएर आउने प्रावधान छ र चुनिएर आए पनि । अब अध्यक्षमा पदको दुई जना सुर्य नारायण महतो र मागैन महतो । सुर्य नारायण महतो वडा अध्यक्ष भएकोले मा

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • ८५४ पटक पढिएको
    • समृद्धिपथ
  • श्री जन्ता डोमी चौधरी माध्यमिक विद्यालयको सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

    लहान । लक्ष्मीपुर पतारी गाउँ पालिका वाडा न २ पोखरभिण्डा पर्सामा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिक पोखरभिण्डा पर्साको आर्थिक वर्ष २०७६÷०७७ को आय व्यय विवरण सार्वजनिक भएको छ । सोमबार विद्यालयको सभा हलमा सयौं अभिभावक, बुधिजिवि नागरिक समाज, शिक्षक, पत्रकारहरुविचमा प्रधानाध्यापक पशुपति साहले ८७ लाख ८२ हजार ३२० रुपैया ९० पैसा बराबरको हर हिसाब प्रस्तुति गर्नु भएको हो । आर्थिक वर्ष २०७७÷०७८ को जम्मा ८८ लाख ९४ हजार ३८७ रुपैया प्रस्तावित आय व्यय विवरण प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा स्वागत मन्तब्य समाजसेवी रामचन्द्र चौधरी, रामदेव राय, शिक्षक राजाराम यादव, पत्र

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • १,०२६ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिका कृषि शाखा बाझो खेतमा वेसार खेति गर्ने तयारीमा

    जिवछ उदासीलहान,बैशाख ३ गते । ३३ वर्ष अघि आएको वाढीले बाझो बनाएको १२ विघामा बेसार खेति गरेर कृषकहरुलाई राम्रो आम्दानी गराउने तयारीमा लहान नगरपालिका कृषि शाखा जुटेको छ । मुतनी र बलान खोलाको बाढीले बाझो बनाएको जग्गामा केहि नहुने निरास भएका मिसानहरु लहान नगरपालिका कृषि शाखाले वेसार खेतिको प्याकेज ल्याएपछि स्थानीय कृषकहरु खुसी भएका हुन् । कृषि विकास शाखा लहानका प्रमुख प्रकाश साहका अनु्सार गाईवस्तु चरनको रुपमा रहेको बाझो जग्गामा के को खेति गर्न सकिन्छ भने स्थानीय कृषकहरुले गरेको माग अनुसार प्रधानमन्त्री कृषि आयोजना तरकारी पकेट खेति अन्तर्गत अनुदानमा विउ, मल, विषदीमा ५० प्रतिशत अनुदान दिएर वेसार खे

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • ७७३ पटक पढिएको
    • समृद्धिपथ
  • लहान ९ मा व्यवसाय सचेतना तथा महिला उद्यमशीलता तालिम

    फिरोज सिद्दिकी, लहान । सिरहाको लहान ९ मा महिलाहरुका लागि उद्यमशीलता तालिम सुरु भएको छ । ‘आर्थिक सृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार’ भन्ने नाराका साथ मंगलबारदेखि तालिम सुरु भएको हो । गरिबी निवारणका लागि संचालित लघु उद्यम विकास अन्तर्ग व्यवसाय सचेतना तथा व्यवसाय शुरु एवं लैगिंकता तथा सामाजिक समावेशीकरण तालिमको लहान नगर प्रमुख मुनि साहले उद्घाटन् गर्नुभयो । उहाँले महिलाहरु उद्यमी भएर अघि बढ्न आग्रह गर्दै उद्यमशीलताको लागि नगरपालिकाले सधैं साथ सहयोग गरिरहने वताउनु भयो । लहान नगरपालिका समृद्ध लहानको परिकल्पनाका साथ अघि बढिरहेको बेला उद्यमशीलता विकासका लागि आफुहरु लागि रहेको वताउद

    • प्रकाशित मितिः चैत १०, २०७७
    • ८५५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A